Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    चार अर्बकाे विद्युतीय सवारीसाधन आयात

    ११ घण्टा अगाडि

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    २ दिन अगाडि

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    ३ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»जीवनशैली»पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो
    जीवनशैली

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    मिलापत्रमिलापत्र१० महिना अगाडिUpdated:१० महिना अगाडि244 Views

    पाल्पा, ९ साउन । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीस्थित सुकादमारको ज्योतिष टोलमा शुक्रबार दिउँसो भिषण पहिरो गएको छ ।
    स्थानीय अगुवा रमेश कार्कीले दिएको जानकारी अनुसार दिउँसो १२ बजेदेखि परेको अविरल बर्षाको कारण पहिरो खसेको हो । ज्योतिष चौपारीको उत्तरतर्फको चुरे क्षेत्रमा पहाड फुटेर ठूलो पहिरोसहितको बाढी आएको कार्कीले बताउनुभयो ।
    ठूला ढुंगामुढासहित झरेको पहिरोले स्थानीय अमृत कार्की, थमान कार्की, कमलादेवि थामी लगायतको घर जग्गामा कटान गरी क्षति पुर्याएको स्थानीय सावित्रा कार्कीले बताउनुभयो । पहिरोले तारबारसहित संरक्षण गरिएको ज्योतिष चौपारीमा समेत क्षती पुर्याएको छ । घटनामा मानवीय क्षति नभए पनि पानी निरन्तर परिरहेकाले थप त्रास उत्पन्न भएको स्थानीयको भनाई छ । जोखिममा रहेका घर बस्तीलाई सुरक्षित ठाउँमा सार्ने प्रयासबारे पनि छलफल भइरहेको बताईएको छ ।
    पानी निरन्तर परे थप जोखिम हुने भएकाले जोखिममा रहेका घरलाई सुरक्षति ठाउँमा सार्न आग्रह गरिएको प्रहरी चौकी बल्ढेङगढीका प्रमुख प्रहरी सहायक निरीक्षक विष्णु रेग्मीले जानकारी दिनुभयो ।

    Related Posts

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ महिना अगाडि

    रविले सांसदलाई भने- भरसक सरकारी अस्पतालमा उपचार गराउनुहाेस्

    ३ महिना अगाडि

    निर्वाचनको लागि भयरहित वातावरण बनाउन नागरिक अगुवाको आग्रह

    ३ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ महिना अगाडि498 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १ वर्ष अगाडि394 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    चार अर्बकाे विद्युतीय सवारीसाधन आयात

    breaking news ११ घण्टा अगाडि

    वीरगञ्ज (पर्सा), जेठ  १८ गते ।  चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै रु चार…

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    २ दिन अगाडि

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    ३ दिन अगाडि

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    ४ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.