Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    १० घण्टा अगाडि

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    १ दिन अगाडि

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    २ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)
    breaking news

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    मिलापत्रमिलापत्र२ महिना अगाडिUpdated:२ महिना अगाडि498 Views

    भुवन कार्की

    बुटवल, २३ चैत । नेपालमा जेन्जी बिद्रोहपछि बनेको नयाँ सरकारमा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने एकजना मात्र मन्त्रीको नाम हो सुनिल लम्साल । लम्साल नेपाल सरकारको भौतिक पूर्वाधार, याताताय तथा सहरी विकास मन्त्री हुनुहुन्छ । हाल रुपन्देहीको तिलोत्तमा ७ भलवारी निवासी लम्सालको परिवार साविक स्याङ्जाको चिन्नेवास ३, हालको बिरुवा ६ स्याङ्जाबाट बसाइसरी वि.सं. २०५३ सालमा रुपन्देहीको भलवारी आएको हो । ३५ बर्षकै उमेरमा सुनिल लम्साल मन्त्री बनेपछि परिवारमा पनि निकै खुसीयाली छाएको छ । सुनिलकी आमा समाजसेवी जमुना लम्सालले सुनिल सानैदेखि लगनशील रहेको बताउनुभयो । लगानशीलताकै कारण अहिले मन्त्री बन्न सफल भएको उल्लेख गर्नुभयो ।
    सानै उमेरमा इन्जीनीयर बन्नुभएका मन्त्री लम्साल हाल पीएचडी अध्ययनरत हुुनुहुन्छ । रास्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री समेत रहनुभएका सुनिलले मन्त्रालय सम्हालेको एकसाताभित्रै जनमुखी काम थाल्नुभएको छ । लम्सालले एक प्रेस बिज्ञप्ति जारी गर्दै कुनै पनि कार्यालयमा अनियमितिा र कमिशनको खेल भए आफूलाई खबर गर्न सार्वजनिक अपिल गर्नुभएको छ । सुनिल सानैदेखि मेहनति र संघर्षशील रहेको भन्दै मन्त्री भएपछि अब देशमा सुशासनको पक्षमा अझ धेरै काम गर्ने अपेक्षा जमूनाले लिनुभएको छ । छाेराे आफूले जन्माएकाे भएपनि अब राष्ट्रकै छाेराे बनेकाे उहाँको भनाइ छ ।

    विद्यार्थी राजनीति गर्दै सुनिल मन्त्री भएपछि उहाँका बुवा बोधराज लम्साल पनि उत्तिकै सन्तुष्ट हुनुहुन्छ । फागुन २१ को चुनावमा बिसाल मतान्तरले सुनिल बिजयी भएकोमा निकै खुसी हुनुहुन्छ ।
    छोरो मन्त्री भएपछि रुपन्देहीसहित समग्र देशको सुशासन, भ्रष्टाचार निवारण र दिगो विकासमा भूमिका खल्नेमा लम्साल परिवार आशाबादी बनेको छ ।
    (बाँकी भिडियोमा)

    https://milapatrakhabar.com/wp-content/uploads/2026/04/AQPQaPsbShSlZHaGZ3Xytg_shwAALduNXajdt94hVnQroTrUHCcchJmIJxwOvJqjDDL1-Yp2QM76XB0wWowUoUFbQylp9eKAk0rYC8Xk1H6xLQ.mp4

     

    Related Posts

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    १० घण्टा अगाडि

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    १ दिन अगाडि

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    २ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ महिना अगाडि498 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १ वर्ष अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    breaking news १० घण्टा अगाडि

    काठमाडौँ, जेठ १६ गते । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य…

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    १ दिन अगाडि

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    २ दिन अगाडि

    फलफूल खेती गर्न किसानलाई अनुदान

    ४ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.