Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    ८ घण्टा अगाडि

    फलफूल खेती गर्न किसानलाई अनुदान

    २ दिन अगाडि

    लुम्बिनीमा गणतन्त्र दिवस मनाउने तयारी

    ३ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित
    breaking news

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    मिलापत्रमिलापत्र८ घण्टा अगाडि1 Views

    दाङ, जेठ १४ गते । लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आठौं अधिवेसनको आठौं बैठकले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । उक्त  प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सभामुख तुलाराम घर्तीमगरले वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।

    बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममाथी उठेका प्रश्नहरुको जवाफ दिँदै नीति तथा कार्यक्रमको आधारमा सरकारले बजेट निर्माण गर्ने स्पष्ट पार्नुभएको थियो ।

    विपक्षी दलका नेता जोखबहादुर महराले विशेष समयमा सम्बोधन गर्नुभएको थियो । आजको बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षणसम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । उक्त प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्नुभएको थियो भने मन्त्री तिमिल्सिनाले जवाफ दिनुभएको थियो ।

    यसैगरी बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरू प्रदेश सभामा पेश गर्नुभएको छ । आगामी बैठक सूचना द्वारा जानकारी गराइने जनाइएको छ ।

    Related Posts

    फलफूल खेती गर्न किसानलाई अनुदान

    २ दिन अगाडि

    लुम्बिनीमा गणतन्त्र दिवस मनाउने तयारी

    ३ दिन अगाडि

    सिस्ने भिर सडक जेठ २५ सम्म बन्द

    ४ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ महिना अगाडि498 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १ वर्ष अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    breaking news ८ घण्टा अगाडि

    दाङ, जेठ १४ गते । लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ…

    फलफूल खेती गर्न किसानलाई अनुदान

    २ दिन अगाडि

    लुम्बिनीमा गणतन्त्र दिवस मनाउने तयारी

    ३ दिन अगाडि

    सिस्ने भिर सडक जेठ २५ सम्म बन्द

    ४ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.