Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनीमा गणतन्त्र दिवस मनाउने तयारी

    १४ घण्टा अगाडि

    सिस्ने भिर सडक जेठ २५ सम्म बन्द

    २ दिन अगाडि

    सार्वजनिक सवारीमा यात्रुको लगेज ट्याग प्रणाली लागू गरिने

    ४ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»लुम्बिनीमा गणतन्त्र दिवस मनाउने तयारी
    breaking news

    लुम्बिनीमा गणतन्त्र दिवस मनाउने तयारी

    मिलापत्रमिलापत्र१४ घण्टा अगाडि0 Views

    दाङ, जेठ १२ गते । लुम्बिनी प्रदेशमा गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । दिवसलाई भव्य र मर्यादित रूपमा सम्पन्न गर्न मुख्यमन्त्री चेतनारायण आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते बेलुका प्रदेश मन्त्रालय, मातहतका कार्यालय तथा विभिन्न सरकारी निकायमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिनेछ । त्यसैदिन बिहान प्रदेश प्रशासनिक केन्द्र परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

    यसैगरी जेठ १५ गते बिहान विशेष मूल समारोह कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइने भएको छ । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहने जनाइएको छ ।

    प्रदेश सरकारले गणतन्त्र दिवसलाई लोकतान्त्रिक मूल्य, संघीय शासन व्यवस्था र नागरिक अधिकारको सुदृढीकरणसँग जोडेर मनाउदै आएको छ ।

    Related Posts

    सिस्ने भिर सडक जेठ २५ सम्म बन्द

    २ दिन अगाडि

    सार्वजनिक सवारीमा यात्रुको लगेज ट्याग प्रणाली लागू गरिने

    ४ दिन अगाडि

    बाघको आहारा प्रजातिकाे गणना हुँदै

    ५ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनीमा गणतन्त्र दिवस मनाउने तयारी

    breaking news १४ घण्टा अगाडि

    दाङ, जेठ १२ गते । लुम्बिनी प्रदेशमा गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ ।…

    सिस्ने भिर सडक जेठ २५ सम्म बन्द

    २ दिन अगाडि

    सार्वजनिक सवारीमा यात्रुको लगेज ट्याग प्रणाली लागू गरिने

    ४ दिन अगाडि

    बाघको आहारा प्रजातिकाे गणना हुँदै

    ५ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.