Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    चार अर्बकाे विद्युतीय सवारीसाधन आयात

    १२ घण्टा अगाडि

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    २ दिन अगाडि

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    ४ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन
    breaking news

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    मिलापत्रमिलापत्र१ वर्ष अगाडिUpdated:१ वर्ष अगाडि394 Views

    बुटवल, १४ जेठ ।  बुटपलकाे देविनगरिस्थित नवीन अाैधाेगिक कद्दरबहादुर रिता माध्यमिक बिधालय र न्यु दुर्गानगरस्थित मायादेवि जनजागृति अाधारभुत बिधालयमा अध्यनरत दुई वालक गत साेमबारदेखि सम्पर्कबिहीन भएका छन् ।

    नविनमा कक्षा ७ मा पढ्ने वर्ष  १३ का पवन विक र मायादेवीमा कक्षा ४ मा पढ्ने अभिषेक विक र विगत तीन दिनदेखि सम्पर्कबिहिन भएका हुन् । उनिहरु दुवै बुद्धनगर निवासी हुन् । मायादेवीकी शिक्षिका दिपा विकका अनुसार परिवर्तनका सदस्यहरुले उनिहरुकाे खाेजिकार्य गरिरहेका छन् । पवनका अभिभावक ईन्द्र बिकले वालकहरुकाे खाेजिकार्यमा विद्यालयहरुले पनि सघाउनु पर्ने बताए । विद्यालय पाेशाकमै रहेका उनिहरुकाे खाेजिकार्य जारी राखेकाे भएपनि हालसम्म कुनै उपलब्धि नभएको ईन्द्रले बताए ।

    तिस्वरमा पवन विक 

    Related Posts

    चार अर्बकाे विद्युतीय सवारीसाधन आयात

    १२ घण्टा अगाडि

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    २ दिन अगाडि

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    ४ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ महिना अगाडि498 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १ वर्ष अगाडि394 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    चार अर्बकाे विद्युतीय सवारीसाधन आयात

    breaking news १२ घण्टा अगाडि

    वीरगञ्ज (पर्सा), जेठ  १८ गते ।  चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै रु चार…

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    २ दिन अगाडि

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    ४ दिन अगाडि

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    ४ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.