Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    ८ घण्टा अगाडि

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    १ दिन अगाडि

    फलफूल खेती गर्न किसानलाई अनुदान

    ३ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त
    breaking news

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    मिलापत्रमिलापत्र८ घण्टा अगाडि5 Views

    गुल्मी, जेठ १५ गते। गुल्मीका दुई वडा अध्यक्ष पदमुक्त हुनुभएको छ । नेपाली कांग्रेसबाट निर्वाचित यस जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पदमबहादुर विष्ट पदमुक्त हुनुभएको हो।

    कांग्रेसबाट २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीले पार्टी परित्याग गरेको जानकारी केन्द्रीय कार्यसमितिलाई गराएको कांग्रेस गुल्मीले जनाएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको बेहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ।

    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयको प्रतिलिपिसहित अन्य दलमा प्रवेश गरेको भनी आयोगमा आएको जानकारी अनुसार निर्वाचन आयोगको जेठ १३ गतेको निर्णयबाट उहाँहरुलाई पदमुक्त गरिएको छ । राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम दुवै जनाको पद खाली भएको आयोगले जनाएको छ।

    Related Posts

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    १ दिन अगाडि

    फलफूल खेती गर्न किसानलाई अनुदान

    ३ दिन अगाडि

    लुम्बिनीमा गणतन्त्र दिवस मनाउने तयारी

    ३ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ महिना अगाडि498 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १ वर्ष अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    breaking news ८ घण्टा अगाडि

    गुल्मी, जेठ १५ गते। गुल्मीका दुई वडा अध्यक्ष पदमुक्त हुनुभएको छ । नेपाली कांग्रेसबाट निर्वाचित यस जिल्लाको…

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    १ दिन अगाडि

    फलफूल खेती गर्न किसानलाई अनुदान

    ३ दिन अगाडि

    लुम्बिनीमा गणतन्त्र दिवस मनाउने तयारी

    ३ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.