Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बाघको आहारा प्रजातिकाे गणना हुँदै

    १४ घण्टा अगाडि

    उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित लुम्बिनीको बजेट

    १ दिन अगाडि

    रास्वपामा सहमतिमै नेतृत्त्व चयनकाे गृहकार्य

    २ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»बाघको आहारा प्रजातिकाे गणना हुँदै
    breaking news

    बाघको आहारा प्रजातिकाे गणना हुँदै

    मिलापत्रमिलापत्र१४ घण्टा अगाडि3 Views

    गुलरिया (बर्दिया), जेठ ८ गते । बाघ गणना अन्तिम चरणमा पुगेपछि बर्दियामा बाघको आहारा प्रजातिको गणना भइरहेको छ । निकुञ्जभित्र रहेका बाघको आहारा जरायो, बाह्रसिङ्गे, चित्तल, लगुना, रतुवा, बँदेल, बाँदरलगायत प्रजातिका वन्यजन्तुको गणना गरिन थालिएको हो ।

    आहार प्रजातिको गणनासँगै बाघको सङ्ख्याको अनुपातमा आहारा प्रजाति उपलब्ध छन् की छैनन् भन्ने अध्ययन हुने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । आहारा प्रजाति बढाउनका लागि निकुञ्जमा घाँसे मैदानको व्यवस्थापन समेत गर्ने गरिन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले आहारा प्रजातिका लागि चाहिने घाँसे मैदान, पानीलगायतको प्राकृतिक स्रोतसाधन भए/नभएको समेत अनुगमन गरिने बताउनुभयो । उहाँले बाघको आहाराको अवस्था पत्ता लगाउनु नै मुख्य उद्देश्य रहेको बताउनुभयो ।

    बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले एक साताअघिदेखि सुरु गरिएको गणना अझै एक साता चल्ने जानकारी गराउनुभयो । उहाँले गणनाका लागि पाँच ओटा हात्ती, करिब ५० जना जनशक्ति र आवश्यकता अनुसार केही सवारीसाधनसमेत परिचालन गरिएको बताउनुभयो । बाघको आहारा प्रजातिको अवस्था र खाद्य सन्तुलनको अवस्थाको पहिचान हुने पनि उहाँले बताउनुभयो ।

    बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको बाघ गणनाको अन्तिम परिणाम भने प्रकाशित भएको छैन । विगतको तुलनामा बाघको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । २०७९ सालमा गरिएको बाघ गणनामा १२५ ओटा बाघ फेला परेका थिए ।

    Related Posts

    उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित लुम्बिनीको बजेट

    १ दिन अगाडि

    रास्वपामा सहमतिमै नेतृत्त्व चयनकाे गृहकार्य

    २ दिन अगाडि

    पाल्पाका स्थानीय तहमा बेरुजु रकम घट्दै

    २ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    बाघको आहारा प्रजातिकाे गणना हुँदै

    breaking news १४ घण्टा अगाडि

    गुलरिया (बर्दिया), जेठ ८ गते । बाघ गणना अन्तिम चरणमा पुगेपछि बर्दियामा बाघको आहारा प्रजातिको गणना…

    उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित लुम्बिनीको बजेट

    १ दिन अगाडि

    रास्वपामा सहमतिमै नेतृत्त्व चयनकाे गृहकार्य

    २ दिन अगाडि

    पाल्पाका स्थानीय तहमा बेरुजु रकम घट्दै

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.