Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ९ घण्टा अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    २ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    २ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»निर्वाचनको लागि भयरहित वातावरण बनाउन नागरिक अगुवाको आग्रह
    breaking news

    निर्वाचनको लागि भयरहित वातावरण बनाउन नागरिक अगुवाको आग्रह

    मिलापत्रमिलापत्र२ महिना अगाडि39 Views

    रुपन्देही, ७ फागुन । बुटवलका बुद्धिजीवी नागरिक अगुवाहरुले जनताले निर्धक्क भएर मत हाल्ने गरी चुनावी वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । विहीबार बुटवल जीतगढीमा राष्ट्रिय स्वाधिनताको लागि नागरिक मंचले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले आसन्न निर्वाचनलाई जनताले उत्सवको रुपमा लिन सक्नुपर्ने उल्लेख गरे ।
    आसन्न निर्वाचन र राष्ट्रिय स्वाधिनताको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्नै नागरिक मंचका अध्यक्ष पदमबहादुर कार्कीले निर्वाचनलाई उत्सवको रुपमा लिनुपर्ने भएपनि अझै त्यस्तो अवस्था नबनेको दाबी गर्नुभयो । निष्पक्ष र भएरहित वातावरणमा निर्वाचन हुनेमा अझै शंका रहेको भन्दै सरकार र सरोकारवाला निकायले उपयुक्त वातावरण मिलाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
    कार्यक्रममा रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुवास पाण्डे (विश्वदीप) ले जेन्जी आन्दोलनको भावना र मर्म अनुसार देश रुपान्त्रणको आवश्यकता औंल्याउदै भएरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो । उक्त अवसरमा यसै क्षेत्रका नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विरेन्द्र विक, अन्य उम्मेदवारहरु डा. निकोलस भुसाल, सुरज पाण्डे, नारायण नागिला, लिलाबहादुर केसी तथा नागरिक अगुवा एवं बुद्धिजीवीहरु दिल साहनी, रविन्द्रगोपाल लाकौल, देवेन्द्रराज शाक्य, विनबहादुर कुँवर, प्रेम सुवेदी, सरद ओली, समुन्द्र जीसी, ज्ञानु केसी, शिव डुमे्र लगायतले बोल्दै राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै भएरहित वातावरण बनाएर निर्वाचनमा जानुपर्ने उल्लेख गर्नुभयो ।

     

    Related Posts

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ९ घण्टा अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    २ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    २ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    ३ हप्ता अगाडि741 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ हप्ता अगाडि495 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि392 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    breaking news ९ घण्टा अगाडि

    काठमाडौँ, वैशाख ४ गते । अबको तीन वर्षभित्र पूर्वपश्चिम राजमार्ग अन्तर्राष्ट्रिय ‘हाइवे’ को मापदण्डमा स्तरोन्नति हुने…

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    २ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    २ दिन अगाडि

    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक अनुगमन

    ३ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.