Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    १ दिन अगाडि

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    २ दिन अगाडि

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    ३ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»भैतिक पूर्वाधार मन्त्रालयले भन्यो– ढिलासुस्ती र बिचौलियाको प्रभावमा नपर्नु
    breaking news

    भैतिक पूर्वाधार मन्त्रालयले भन्यो– ढिलासुस्ती र बिचौलियाको प्रभावमा नपर्नु

    मिलापत्रमिलापत्र२ महिना अगाडि32 Views

    बुटवल, २० चैत । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालय मातहका सबै निकायलाई सुशासनको पक्षमा दृढ भएर काम गर्न निर्देशन गरेको छ ।
    भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको निर्देशनमा शुक्रबार मन्त्रालयले एक बिज्ञप्ति जारी गरेर मन्त्रालय मातहतका सबै निकायलाई सेवाग्राहीप्रति निष्ठावान भएर काम गर्न तथा ढिलासुस्ती, अनिमितता वा कुनै बिचौलियाको प्रभावमा नपरी काम गर्न निर्देशन गरिएको हो । सबै मातहतका निकायमा सेवाग्राहीलाई सरल, सहज रुपमा सेवा दिन र झन्झट तथा कुनै बिचौलियाबाट शुल्क असुली नगर्न, नगराउन पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्री लम्सालले यसअघि पनि निर्माण ब्यवसायीसंग छलफल गरेर भौतिक निर्माणको काम गर्दा कुनै कर्मचारी वा विचौलियाले कमिशन माग सिधै आफूलाई खबर गर्न आग्रह गर्नुभएको थियो ।

    Related Posts

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    १ दिन अगाडि

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    २ दिन अगाडि

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    ३ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ महिना अगाडि498 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १ वर्ष अगाडि394 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    breaking news १ दिन अगाडि

    काठमाडौँ, जेठ १६ गते । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य…

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    २ दिन अगाडि

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    ३ दिन अगाडि

    फलफूल खेती गर्न किसानलाई अनुदान

    ५ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.