Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अध्यादेशस् स्वार्थ समूहका लागि होइन, राष्ट्रिय आवश्यकता र आपतकालीन अवस्थाका लागि

    २ घण्टा अगाडि

    प्रभावकारी सेवा प्रवाहका लागि सांसद थापाको कार्यालय प्रमुखहरुलाई निर्देशन

    १ दिन अगाडि

    पहुँचकाे भरमा प्रयाेग भएका ६२२ सवारीसाधन फिर्ता

    २ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»काठ ब्यवसायिकाे अनुगमन समिति गठन
    breaking news

    काठ ब्यवसायिकाे अनुगमन समिति गठन

    मिलापत्रमिलापत्र११ महिना अगाडि64 Views

    बुटवल, २७ जेठ ।
    फर्निचर उद्योग संघ रूपन्देहीको आयोजनामा भएको उद्योगीहरूको भेलाले देबदह नगर स्तरीय फर्निचर अनुगमन उपसमिति चयन गरेका छ । देबदह नगर स्तरिय फर्निचर अनुगमन उपसमितीमा चन्द्र बहादुर अधिकारीकाे  सयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो । जसको सहसयोजक नवराज भट्टराई , सचिब सन्तोष थापा ,कोषाध्यक्ष हरि प्रसाद भण्डारी र सदस्यहरू पदम ढुङ्गाना, सन्दीप ढुङ्गाना, दिनेश चौधरी ,रमेश बिष्ट ,कमल ज्ञवाली रहेका छन् ।
    भेलामा संघका अध्यक्ष तेजप्रसाद पराजुलीले फर्निचर संघ रूपन्देहीले स्थापना कालदेखि नै अनुगमनलाई नियमित गर्दै आएको भन्दै यसबाट बिना दर्ता काम गर्ने समूह घुमन्ते कामदार, ठेकेदार समूहलाई रोक्ने महत्वपूर्ण अभियान भएको बताए । स्थानीय उपभोक्ताको घर घरमा गई फर्निचर उत्पादन गरि दिदा दर्ता भएर संचालनमा रहेका फर्निचर ब्यवसायी मर्कामा परेका छन भने स्थानिय सरकारलाई लाखौको राजस्व कर चुहावट भएको उनले बताए । उद्योगीहरूको उद्योगमा काम नहुदा कामदार पलायन हुँदै जाने समस्या रहेको बताए ।
    कार्यक्रम फर्निचर उद्योग संघ रूपन्देहीका अध्यक्ष तेज प्रसाद पराजुलि को अध्यक्षता र संघ का सल्लाहकार बिनोद न्यौपानेको प्रमुख आतिथ्यतामा भयको थियो।देवदह नगरपालिका भित्र रहेका फर्निचर उधोगिहरुको भेलाले उक्त कार्यसमिति चयन गरेको थियो । उक्त भेला पछी स्थानीय सरकार को साथ सहयोग पछी घुमन्ते कामदार ठेक्कदार समूहलाई दर्ता प्रक्रियामा ल्याउन अनुगमन गर्ने र उधोगी हरु को समस्या लाई समाधान गर्नु पर्ने सल्लाहकार बिनोद न्यौपानेले बताए । उक्त भेलाको सन्चालन संघका महासचिव खिम खड्काले गरेका थिए ।

    Related Posts

    अध्यादेशस् स्वार्थ समूहका लागि होइन, राष्ट्रिय आवश्यकता र आपतकालीन अवस्थाका लागि

    २ घण्टा अगाडि

    प्रभावकारी सेवा प्रवाहका लागि सांसद थापाको कार्यालय प्रमुखहरुलाई निर्देशन

    १ दिन अगाडि

    पहुँचकाे भरमा प्रयाेग भएका ६२२ सवारीसाधन फिर्ता

    २ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    १ महिना अगाडि744 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    ३ हप्ता अगाडि496 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    अध्यादेशस् स्वार्थ समूहका लागि होइन, राष्ट्रिय आवश्यकता र आपतकालीन अवस्थाका लागि

    breaking news २ घण्टा अगाडि

    नारायण प्रसाद पाण्डेय लोकतान्त्रिक शासन व्यवस्थामा राज्य सञ्चालनको आधार विधि, प्रक्रिया र संस्थागत मर्यादा हो।…

    प्रभावकारी सेवा प्रवाहका लागि सांसद थापाको कार्यालय प्रमुखहरुलाई निर्देशन

    १ दिन अगाडि

    पहुँचकाे भरमा प्रयाेग भएका ६२२ सवारीसाधन फिर्ता

    २ दिन अगाडि

    तिलोत्तमाको वडा कार्यालयमा बोलाएर सामूहिक आक्रमण

    ३ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.