Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    प्रभावकारी सेवा प्रवाहका लागि सांसद थापाको कार्यालय प्रमुखहरुलाई निर्देशन

    ५ घण्टा अगाडि

    पहुँचकाे भरमा प्रयाेग भएका ६२२ सवारीसाधन फिर्ता

    १ दिन अगाडि

    तिलोत्तमाको वडा कार्यालयमा बोलाएर सामूहिक आक्रमण

    २ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»प्रभावकारी सेवा प्रवाहका लागि सांसद थापाको कार्यालय प्रमुखहरुलाई निर्देशन
    breaking news

    प्रभावकारी सेवा प्रवाहका लागि सांसद थापाको कार्यालय प्रमुखहरुलाई निर्देशन

    मिलापत्रमिलापत्र५ घण्टा अगाडिUpdated:५ घण्टा अगाडि32 Views

     

    पाल्पा, १६ बैशाख । पाल्पा निर्वाचन क्षेत्र नं. २ का सांसद डा. माधवबहादुर थापाले पाल्पा जिल्लाका कार्यालय प्रमुखहरुसंग मंगलबार तानसेनमा छलफल तथा अन्तरक्रिया गर्नुभएको छ ।

    जिल्ला प्रशासन कार्यालय पाल्पामा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद थापाले मुलुकमा सुशासनको प्रत्याभूति हुने गरी सेवाग्राहीको काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो । मुख्यतया जनताका आधारभूत आवश्यकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने उहाँको भनाई थियो । भ्रष्टाचारको अन्त्य, सुशासन र दिगो विकासको लागि वर्तमान सरकारले हरसंभव प्रयास गरिरहेको भन्दै थापाले आम कर्मचारी तथा राष्ट्रसेवकले त्यसमा साथ दिनुपर्नेमा  जोड दिनुभयो ।

    पाल्पा जिल्लाको समग्र विकास, सुशासनको सुदृढिकरण तथा प्रभावकारी सेवा प्रवाहको लागि आपसी समन्वय र सहकार्य जरुरी रहेको पनि सांसद थापाले औंल्याउनुभयो । जनताप्रति उत्तरदायी भएर काम गर्न कार्यालय प्रमुखहरुलाई उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा उपस्थित कार्यालय प्रमुखहरुले पनि आफ्ना धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा बिनु बज्राचार्य कुँवर, जिल्ला न्यायाधिश हरिप्रसाद शर्मा, सुरक्षा निकायका प्रमुखहरु तथा अन्य कार्यालयका प्रमुखहरु उपस्थित रहनुभएको थियो ।

     

    Related Posts

    पहुँचकाे भरमा प्रयाेग भएका ६२२ सवारीसाधन फिर्ता

    १ दिन अगाडि

    तिलोत्तमाको वडा कार्यालयमा बोलाएर सामूहिक आक्रमण

    २ दिन अगाडि

    बेवास्तामा भूकम्पीय जाेखिम

    ४ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    १ महिना अगाडि742 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    ३ हप्ता अगाडि495 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    प्रभावकारी सेवा प्रवाहका लागि सांसद थापाको कार्यालय प्रमुखहरुलाई निर्देशन

    breaking news ५ घण्टा अगाडि

    पाल्पा, १६ बैशाख । पाल्पा निर्वाचन क्षेत्र नं. २ का सांसद डा. माधवबहादुर थापाले…

    पहुँचकाे भरमा प्रयाेग भएका ६२२ सवारीसाधन फिर्ता

    १ दिन अगाडि

    तिलोत्तमाको वडा कार्यालयमा बोलाएर सामूहिक आक्रमण

    २ दिन अगाडि

    बेवास्तामा भूकम्पीय जाेखिम

    ४ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.