Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»संसदमा रुपन्देहीबाट १२ जना सांसद
    breaking news

    संसदमा रुपन्देहीबाट १२ जना सांसद

    मिलापत्रमिलापत्र२ महिना अगाडिUpdated:२ महिना अगाडि7 Views

    बुटवल, चैत ९ गते । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै सांसद प्रतिनिधि सभामा पठाउने जिल्ला रुपन्देही बनेको छ । प्रतिनिधि सभामा रुपन्देहीबाट १२  सांसदको प्रतिनिधित्व भएको छ । प्रत्यक्षतर्फ पाँच र समानुपातिकबाट सात गरी १२ सांसदको प्रतिनिधित्व भएको हो ।

    १३ सांसदमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका मात्रै रुपन्देहीमा ११ सांसद भएका छन् । रास्वपाले रुपन्देहीबाट छ जना महिलालाई समानुपातिकबाट सांसद बनाएको छ । त्यसै गरी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/एक जनालाई समानुपातिकबाट सांसद बनाएका छन् ।

    प्रत्यक्ष र समानुपातिक गरी १३ सांसदमध्ये महिला र पुरुष सांसदको सङ्ख्या पनि करिब बराबर भएको छ । रास्वपाले समानुपातिकमा छ जना सिफारिस गरेकोमा पाँच जना महिला छन् । नेपाली कांग्रेसबाट एक जना महिला सांसद बन्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक जना पुरुषलाई समानुपातिक सांसद बनाएको छ ।

    निर्वाचन आयोगले दलले सिफारिस गरी पठाएका नाममा निर्णय गरी प्रमाणपत्रसमेत प्रदान गरिसकेको छ । रास्वपा र कांग्रेसबाट सिफारिस गरिएका सांसद सबै महिला छन् भने राप्रपाबाट पुरुष छन् ।

    रास्वपाले श्रद्धा कुँवर, मञ्जु भुसाल, ज्ञानु पौडेल, अमृता विक, पुनमकुमारी अग्रवाल र सुदीप ढकाललाई समानुपातिकबाट सांसद बनाएको छ । कांग्रेसले गङ्गा शाहीलाई समानुपातिकबाट सांसद बनाएको छ भने राप्रपाले ताहिर अलीलाई समानुपातिकबाट सांसद बनाएको छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ४ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.