Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    ३ घण्टा अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २२ घण्टा अगाडि

    स्थानीय र प्रदेशकाे निर्वाचन एकैसाथ गर्न आयोगकाे प्रस्ताव

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ
    breaking news

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    मिलापत्रमिलापत्र२२ घण्टा अगाडि15 Views

    काठमाडौँ, वैशाख ३० गते । वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार फरक–फरक मुलुक पठाउने भन्दै रकम असुल गरी ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–२ घर भई हाल काठमाडौँको टोखा बस्ने ३७ वर्षीय सागर गौतम हुनुहुन्छ । उहाँले युएई पठाउने भन्दै पीडितबाट चार लाख ५८ हजार रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।

    त्यसैगरी, न्युजिल्यान्ड पठाउने भन्दै १५ लाख ९० हजार रुपैयाँ ठगी गर्ने दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय शम्भु गौतम र क्यानडा पठाउने प्रलोभनमा २४ लाख रुपैयाँ ठगी गर्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ की ३७ वर्षीया सनम गुरुङ पक्राउ पर्नुभएको हो ।

    बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाउने भन्दै रकम असुल गरेर उनीहरू लामो समयदेखि सम्पर्कविहीन भएका थिए । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    Related Posts

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    ३ घण्टा अगाडि

    स्थानीय र प्रदेशकाे निर्वाचन एकैसाथ गर्न आयोगकाे प्रस्ताव

    १ दिन अगाडि

    सीमावासीको दैनिकी सहज बनाइँदै

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि243 Views
    Don't Miss

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    breaking news ३ घण्टा अगाडि

    काठमाडौँ , ३१  बैशाख । सरकारले वास्तविक सुकुमबासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका…

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २२ घण्टा अगाडि

    स्थानीय र प्रदेशकाे निर्वाचन एकैसाथ गर्न आयोगकाे प्रस्ताव

    १ दिन अगाडि

    सीमावासीको दैनिकी सहज बनाइँदै

    १ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.