Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    १६ मिनेट अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    ११ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»रुपन्देही २ का नेकपा उम्मेदवार विश्वदीपले भने– कर्मभूमिमा सधै सक्रिय रहनेछु
    breaking news

    रुपन्देही २ का नेकपा उम्मेदवार विश्वदीपले भने– कर्मभूमिमा सधै सक्रिय रहनेछु

    मिलापत्रमिलापत्र२ महिना अगाडिUpdated:२ महिना अगाडि29 Views

    रुपन्देही, २७ फागुन । रुपन्देही क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुवास पाण्डे (विश्वदीप) ले निर्वाचनमा हार भएपनि सधै यस क्षेत्रका जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हार पनि जीतको एक खुड्किलो हो भन्दै उहाँले निरन्तर जनताको साथमा रहेर अविछिन्न राजनीतिमा सक्रिय रहने उख्लेख गर्नुभएको छ ।
    बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै युवा नेता पाण्डेले विकास, सुशासन र समृद्धिको पक्षमा इमान्दारितापूर्वक यस क्षेत्रमा काम गर्ने दृढता ब्यक्त गर्नुभएको छ । विज्ञप्तिमा उहाँ लेख्नुहुन्छ– रुपन्देही मेरा लागि केवल एउटा निर्वाचन क्षेत्र मात्रै होइन, म हुर्के बढेको अनि समाज र राष्ट्रका लागि जीवन समर्पण गर्ने निर्णय गरेको कर्मभूमि पनि हो । त्यसैले यो क्षेत्रका लागि मैले देखेका सपना साकार पार्न मैले चुनावमा प्राप्त गर्ने जित र हारले मात्रै निर्धारण गर्न सक्दैन । जसरी मैले यसअघि कुनै सार्वजनिक पद र जिम्मेवारीमा नहरँदा पनि देशका पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीलगायतका महत्त्वपूर्ण व्यक्तित्वसँगको निकटताका आधारमा यस क्षेत्रको विकासका लागि कोसिस गरेको थिएँ, त्यसलाई अझै दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गर्दछु । रुपन्देहीवासीको मन र मत एकसाथ जित्ने मेरो प्रयत्न अविच्छिन्न रहनेछ ।
    रुपन्देही २ मा बिजयी बन्नुभएका रास्वपाका उम्मेदवार सुलभ खेरेललाई बधाई दिदै युवा नेता पाण्डेले निर्वाचनका बेला आफूसंगै खटेका पार्टीका नेता, कार्यकर्ता, संचारकर्मी, सुभेच्छृक, मतदाता सबैप्रति आभार ब्यक्त गर्नुभएको छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    १६ मिनेट अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    ११ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news १६ मिनेट अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    ११ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.