Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»पाल्पामा मानुपातिकमा रास्वपा पहिलाे
    breaking news

    पाल्पामा मानुपातिकमा रास्वपा पहिलाे

    मिलापत्रमिलापत्र२ महिना अगाडि25 Views

    तानसेन, फागुन २६ गते । पाल्पामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) पहिलो बनेको छ । रास्वपाले पाल्पाको दुई निर्वाचन क्षेत्रबाट ५० हजार ४५२ मत ल्याएको छ । पाल्पामा एक लाख १६ हजार ६१६ मत समानुपातिकतर्फ खसेको थियो । यो मत कुल खसेको मतको ४३ प्रतिशत बढी हो ।

    प्रत्यक्षतर्फ पाल्पा–२ मा मात्र जितको रास्वपाले समानुपातिकमा सबैभन्दा बढी मत ल्याएको हो । यस्तै नेकपा (एमाले)ले २४ हजार ९६६ मत ल्याएको छ । नेपाली कांग्रेसले पनि २० हजार छ मत ल्याएको छ । कांग्रेसले पाल्पा–१ मा प्रत्यक्षतर्फ जित निकालेको थियो । समानुपातिकमा कुल खसेको मतको २१ प्रतिशत बढी एमालेले २१ र कांग्रेसले २० प्रतिशत ल्याएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

    यस्तै, नेपाली कम्युनिष्ट पार्टीले पाँच हजार २६८, श्रम संस्कृति पार्टीले तीन जार ५५८ मत ल्याएको छ । राप्रपाले एक हजार ३९९, नेश्नल रिपव्लिकले एक हजार ५४, राष्ट्रिय जनमोर्चाले ५२३ र मंगोल नेश्नल अर्गनाइजेसनले २६५ मत ल्याएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिनुभयो ।

    पाल्पामा चार बढी मत बदर
    यस्तै, पाल्पामा प्रत्यक्षतर्फ चार प्रतिशत बढी मत बदर भएको छ । पाल्पा–१ मा ४.४१ प्रतिशत र पाल्पा–२ मा ३.९७ प्रतिशत मत बदर भएको छ । प्रत्यक्षतर्फ पाल्पामा चार हजार ७९८ मत बदर भएको छ । यस्तै समानुपातिकतर्फ तीन प्रतिशत बढी मत बदर भएको छ । समानुपातिकर्फ तीन हजार ७३४ मत बदर भएको छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.