Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    २ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १२ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»‘रुपन्देही २ मा काँग्रेसले राप्रपा किन्न खोज्यो’
    breaking news

    ‘रुपन्देही २ मा काँग्रेसले राप्रपा किन्न खोज्यो’

    मिलापत्रमिलापत्र३ महिना अगाडि54 Views

     

    बुटवल, १७ फागुन । रुपन्देही क्षेत्र नं. २ मा नेपाली काँग्रेसका उम्मेदवार चुन्नुप्रसाद पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केही नेतालाई पैसाले किन्न खोजेको राप्रपाले आरोप लगाएको छ ।

    आईतबार पत्रकार भेटघाट कार्यक्रम गरी राप्रपा रुपन्देहीले यस्तो प्रतिक्रिया दिएको हो । राप्रपाका जिल्ला अध्यक्ष सागरप्रताप राणाले आफ्नो पार्टीले नेपाली कांग्रेका उम्मेदवार पौडेललाई समर्थन गर्ने कुनै निर्णय नलिएको तर काँग्रेस उम्मेदवारले आफ्नो पार्टीका केही नेतालाई पैसा दिएर किन्ने प्रयास गरेको राणाले बताउनुभयो । राप्रपा क्षेत्र नं. २ का अध्यक्ष रामबहादुर थापा लगायतका नेता कार्यकर्तालाई नेपाली काँगे्रसले आर्थिक प्रलोभनमा पारेर गलत प्रचार गरेको राणाको भनाई छ । थापा र राणाले आईतबार नै फरक फरक विज्ञप्ति निकालेका थिए । जिल्ला अध्यक्ष राणाले पार्टीको कुनैपनि तहमा छलफल र निर्णय नभएको भन्दै नेपाली काँग्रेसका उम्मेदवार पौडेललाई राप्रपाले समर्थन नगर्ने बताउनुभयो ।

    रुपन्देही २ मा राप्रपाबाट उम्मेदवारी दिएकी कार्भिका थापाले उम्मेदवारी दिएको भएपनि अमेरिकी पीआर त्यागेको तीन महिना नपुगेको भन्दै उहाँको उम्मेदवारी फिर्ता भएको थियो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    २ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १२ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news २ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १२ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.