Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»रास्वपाले भैरहवामा एक लाख जनता उतार्ने
    breaking news

    रास्वपाले भैरहवामा एक लाख जनता उतार्ने

    मिलापत्रमिलापत्र३ महिना अगाडि35 Views

    रुपन्देही, ७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा आउँदो शनिबार वृहत सभा गर्ने भएको छ । ‘परिवर्तन उद्घोष सभा’ नाम दिएर रास्वपाले वृहत सभा गर्न लागेको हो । कार्यक्रमबारे जानकारी दिन विहीबार रुपन्देहीको मणिग्राममा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।
    पत्रकार सम्मेलनमा रास्वपाका केन्द्रीय सदस्य तथा निर्वाचन परिचलान समितिका सदस्य सन्तोष गिरीले शनिबार भैरहवामा साविकको लुम्बिनी अञ्चलका छ जिल्ला र दाङको राप्ती उपत्यकाका जनता उतारेर सभा गर्ने जानकारी दिनुभयो । भैरहवाको उद्घोष सभामा एक लाख जतना उतारेर कार्यक्रम गर्न लागिएको गिरीले बताउनुभयो ।
    भैरहवाको कार्यक्रममा पार्टी सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह आउने उहाँले बताउनुभयो । एक लाख जनता उतार्ने भएपनि कार्यक्रम भने दुई घण्टाभित्रै सक्ने गरी कार्यक्रम तय गरिएको गिरीले उल्लेख गर्नुभयो । जेन्जी आन्दोलनको मर्म अनुसार भ्रष्टाचार निवारण, सुशासन र दिगो विकासका एजेण्डा लिएर पार्टी निर्वाचनमा होमिएकाले ती एजेण्डा जनतामाझ राख्न परिवर्तन उद्घोष सभा आयोजना गरिएको गिरीले बताउनुभयो ।
    कार्यक्रममा समानुपातिक उम्मेदवार कल्पना पाण्डे, नेताहरु गोपाल घिमिरे, बिनोद खरेल लगायतको उपस्थिति रहेको थियो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.