Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»रुपन्देही–१ तिलोत्तमामा नेकपा उम्मेदवार यादवका चुनावी कमाण्डर प्रेम जीएम
    breaking news

    रुपन्देही–१ तिलोत्तमामा नेकपा उम्मेदवार यादवका चुनावी कमाण्डर प्रेम जीएम

    मिलापत्रमिलापत्र३ महिना अगाडिUpdated:३ महिना अगाडि73 Views

    रुपन्देही, ६ फागुन । रुपन्देहीको निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार घनश्याम यादवले चुनाव प्रचार अभियानलाई तिब्रता दिनुभएको छ । उहाँले क्षेत्र नं. १ मा पर्ने देवदह नगरपालिका, तिलोत्तमा, रोहिणी र ओमसतियाका ३३ वटा वडाहरुमा घरदैलो तथा चुनावी प्रचारका कार्यक्रम गरिहनुभएको छ ।
    रुपन्देही–१ मा देवदह नगरपालिकाका १२, तिलोत्तमाका ९, रोहिणी गाउँपालिकाका ७ र ओमसतियाका ५ गरी ३३ वटा वडाहरु पर्दछन् । चुनाव प्रचार–प्रसारका लागि तिलोत्तमाका ९ वडाहरुको मुख्य प्रचार कार्यालय तिलोत्तमाको भलवारीमा स्थापना गरिएको छ । तिलोत्तमामा ५ सय ५१ सदस्यीय प्रचार–प्रसार समिति समेत गठन गरिएको छ । प्रचार समितिको संयोजकमा प्रेम जीएम र सहसंयोजकमा कुमार भट्टराई चयन हुनुभएको छ । ५१ सदस्यीय सचिवाल समेत चयन गरिएको संयोजक जीएमले जानकारी दिनुभयो । प्रचार समितिले अहिले तिलोत्तमाका ९ वटै वडाहरुमा पुगेर प्रचार–प्रसारका गतिविधिहरु संचालन गरिरहेको जीएमले बताउनुभयो । वडास्तरमा पनि प्रचार कार्यालयहरु खोलेर काम भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
    रुपन्देही क्षेत्र नंं १ मा यसअघि वि.सं. २०६४ सालमा निर्वाचन जित्नुभएका उम्मेदवार यादवले यसपटक पनि चुनाव जित्ने अपेक्षा गरिएको सहसंयोजक भट्टराईले बताउनुभयो । यस क्षेत्रमा नेपाली काँगेसका हिरा केसी, नेकपा एमालेका दधिराम न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल लम्साल, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रज्वल बोहोरा लगायत चुनावी मैदानमा छन् ।
    यस निर्वाचन क्षेत्र अन्तरगत देवदहमा ५१०७९, तिलोत्तमामा ४६७७९, रोहिणीमा २७६८८ र ओमसतियामा २१२८८ गरी कुल १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेका छन् ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.