Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नदी किनारका बस्ती ब्यवस्थित गर्न विश्वदीपले पहल गर्ने

    ११ घण्टा अगाडि

    जेन्जी आन्दोलनको अपनत्व हामी लिन्छौं, रास्वपालाई जिताउँनुहोस् : रमेश प्रसाई

    १८ घण्टा अगाडि

    नेकपाले बुटवलमा मनायो जनयुद्ध दिवस

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»नदी किनारका बस्ती ब्यवस्थित गर्न विश्वदीपले पहल गर्ने
    breaking news

    नदी किनारका बस्ती ब्यवस्थित गर्न विश्वदीपले पहल गर्ने

    UsermilaBy Usermila११ घण्टा अगाडि2 Mins Read

    नदी किनारका बासिन्दाले बुझाए ज्ञापनपत्र
    बुटवल, २ फागुन । बुटवलको तिनाउ–दानव नदी वरिपरिका बासिन्दाले रुपन्देही क्षेत्र २ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुवास पाण्डे (विश्वदीप) लाई शनिबार ८ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
    तिनाउ–दानव नदी संघर्ष समितिका पदाधिकारीले बस्ती नदीको जोखिममा परेको तथा बस्ती ब्यवस्थापनका विषयमा यसअघिका सरकार तथा जनप्रतिनिधिले वेवास्ता गरेको भन्दै ज्ञपानपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै उम्मेदवार पाण्डेले सुरक्षित बस्ती, तटबन्ध ब्यवस्थापन, क्षति न्यूनीकरण र सम्मानजनक जीवनका लागि आफूले दीर्घकालिन समाधानको पहल गर्ने बताउनुभयो । यहाँका बासिन्दाका समस्या र आवाजलाई निर्णायक तहमा आफूले पुर्याउने आवश्वासन उहाँले दिनुभयो । चुनावी घरदैलोमा रहनुभएका उम्मेदवार पाण्डेलाई स्थानीयबासीले ध्यानाकर्षण गराउँदै नदी किनारका बस्तीका जोगाइदिन आग्रह गरेका थिए ।
    यसैबीच रुपन्देही निर्वाचन क्षेत्र नं. २ अन्तरगत सैनामैना वडा नं. वडा नं. १ र बुटवल वडा नं. ७ र ८ को चुनाव प्रचार–प्रसार कार्यालय पनि शनिबारै उम्मेदवार पाण्डेले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले आफूले निषेधको राजनीति नगरेको भन्दै अन्य दलले जस्तो एकअर्कामा दोषारोपण आफूले नगर्ने बताउनुभयो । सधै जनताको साथमा रहेर काम गर्ने उहाँको भनाई थियो ।
    कार्यक्रममा नेकपा नेताहरु राम परियार, निर्मल जीसी, नारायण महत, सीता दिपक भण्डारी, सीता कुँवर पूर्णचन्द्र पाण्डे गुप्तबहादुर खत्री, गणेश अधिकारी, कृष्णबहादुर थापा लगायतले बोल्दै नेकपाका उम्मेदवार पाण्डेलाई जिताउन तारा चिन्हमा मतदान गर्न आम मतदातालाई आग्रह गर्नुभयो । शनिबारै दिपनगरमा नेकपा नेताहरुले घरदैलो समेत गरेका छन् ।

     

    Related Posts

    जेन्जी आन्दोलनको अपनत्व हामी लिन्छौं, रास्वपालाई जिताउँनुहोस् : रमेश प्रसाई

    १८ घण्टा अगाडि

    नेकपाले बुटवलमा मनायो जनयुद्ध दिवस

    १ दिन अगाडि

    सांडेकाे जुधाई बाच्छाकाे मिचाई नहाेस् : प्रचण्ड

    ३ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ९ महिना अगाडि388 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ७ महिना अगाडि238 Views

    आफ्नै कार्यकर्ताले साथ छोडेपछि रुपन्देही-२ मा विष्णु पौडेललाई सकस

    २ हप्ता अगाडि222 Views

    पाल्पा–२ मा रास्वपा उम्मेदवार थापालाई मतदाताको हौसला

    ७ दिन अगाडि218 Views
    Don't Miss

    नदी किनारका बस्ती ब्यवस्थित गर्न विश्वदीपले पहल गर्ने

    breaking news ११ घण्टा अगाडि

    नदी किनारका बासिन्दाले बुझाए ज्ञापनपत्र बुटवल, २ फागुन । बुटवलको तिनाउ–दानव नदी वरिपरिका बासिन्दाले रुपन्देही…

    जेन्जी आन्दोलनको अपनत्व हामी लिन्छौं, रास्वपालाई जिताउँनुहोस् : रमेश प्रसाई

    १८ घण्टा अगाडि

    नेकपाले बुटवलमा मनायो जनयुद्ध दिवस

    १ दिन अगाडि

    सांडेकाे जुधाई बाच्छाकाे मिचाई नहाेस् : प्रचण्ड

    ३ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.