Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»नेकपाले बुटवलमा मनायो जनयुद्ध दिवस
    breaking news

    नेकपाले बुटवलमा मनायो जनयुद्ध दिवस

    मिलापत्रमिलापत्र३ महिना अगाडिUpdated:३ महिना अगाडि38 Views


    बुटवल, १ फागुन। तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिनलाई स्मरण गर्दै शुक्रबार  जनयुद्ध दिवस मनाईएको छ । जुन जनयुद्धको जगमा भएको जनआन्दोलनले जहाँनिया शाही शासनको अन्त्य भई नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । माओवादी घटक मात्र होईन परिवर्तन चाहने अग्रगामी सबैले जनयुद्धलाई एउटा महत्त्वपूर्ण दिनको रुपमा स्मरण गर्छन । निरङकुश शाही शासनको अन्त्य र जनसत्ता स्थापनाको उद्घोष गरेर सशस्त्र जनयुद्ध सुरु गरेको दिन ३१ बर्षमा प्रबेश गरेको छ ।
    बुटवलमा दीप प्रज्वलन तथा सुभकामना आदानप्रदान गरि ३१ औं जनयुद्ध दिवस मनाइएको छ । नेपाली कम्युनिष्ट पार्टी रुपन्देही क्षेत्र न २ र वडा निर्वाचन कार्यालयले आयोजना गरेको कार्यक्रममा रुपन्देही क्षेत्र न.२ का उम्मेदवार तथा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य सुवास पाण्डे (विश्वदीप) ले उपलब्धिलाई रक्षा गर्न परिवर्तनकारी शक्तिको बिजय हुनुपर्ने बताउनुभयो । उहाँले रुपन्देही क्षेत्र न २का जनताको समस्याको बारेमा आफू जानकार रहेको बताउनु हुँदै त्यसको समाधानको लागि जनता संगै रहेर काम गर्ने बताउनु भयो ।
    कार्यक्रममा केन्द्रिय सल्लाहकार निमानन्द गैरे, केन्द्रिय सदस्य राम परियार, प्रदेश समिति सदस्य दिपा बिक तुल्सी नेउपाने, प्रकास कुमाल लगायतले मन्तब्य व्यक्त गर्नु भयो । सो अवसरमा उम्मेदवार पाण्डेले बुटवल १-२को संयुक्त वडा स्तरीय चुनाव प्रचार कार्यालय उद्घाटन गर्नु भयो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.