Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»संविधान रक्षा र जेन्जी आन्दोलनकाे मर्म अनुसारको काम गर्ने उम्मेदवार हुं : उम्मेदवार पाण्डे
    breaking news

    संविधान रक्षा र जेन्जी आन्दोलनकाे मर्म अनुसारको काम गर्ने उम्मेदवार हुं : उम्मेदवार पाण्डे

    मिलापत्रमिलापत्र३ महिना अगाडिUpdated:३ महिना अगाडि46 Views

    पदम गैरे

    पाल्पा २४ माघ । पूर्व मन्त्री एवं पाल्पा क्षेत्र नंं २ बाट नेपाली मयुनिस्ट पार्टीका उम्मेद्वार सोमप्रसाद पाण्डेयले संविधानको रक्षा र जेनजीको माग अनुसार काम गर्नका लागि निर्वाचन महत्वपूर्ण रहेको बताएका छन् । उनले निर्वाचन विथोल्ने खालका कुराहरु गलत रहेको र जेनजी आन्दोल र संसद विघटनपछि नै नेकपाको संयोजक प्रचण्डले निर्वाचनको कुरा उठान गरेको र अहिलेको आवश्यकता नै निर्वाचन रहेको बताए । नेपाली कम्युनिस्ट पार्टी पाल्पा रुपन्देही सम्पर्क सम्न्वय समितिले बुटवलमा आयोजना गरेको मतदाता भेटघाट कार्यक्रममा बोल्दै उम्मेद्वार पाण्डेयले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि निर्वाचन र अबको नेतृत्व  नेकपाले गर्नुपर्ने बताए । उनले जेनजी आन्दोलनको माग र चाहना अनुसार भ्रष्ट्राचारको अन्त्य र सुशासन कायम गर्नका लागि मात्र नभएर मुलुकको समृद्धिका लागि निर्वाचन र अबको नेतृत्व चयन गर्ने महान अभियान पाmगुन २१ मा हुने बताए । संविधानसभा सदस्य समेत रहेका नेता पाण्डेयले भने,  देशमा हुन लागेको निर्वाचन सन्दर्भमा विशेष अभियानमा हामीले सही निर्णय लिनुपर्ने छ। यो जिम्मेवारी हाम्रो काधमा छ ।, अब सही निर्णय लिएर अघि बढ्न सकेमा मात्र मुलुक समृद्ध हुनेछ । हिजोका दिनमा पुराना राजनीतिक पार्टीले केही गल्ती गरेकै हुन् । अब विगतका गल्ती कमजोरी सुधार गरेर अघि बढ्नुपर्छ । यदि नसच्चिने हो भने चुनावमा भाग नलिए हुन्छ । नयाँका नाममा देखिएका गतिविधिलाई बिना विचार र सिद्धान्त केही हुने वाला छैन । अबको सरकार चलाउने नेतृत्व सही हनु नसकेका मुलुकलाई ठूलो क्षति हुने बताउँदै अब विकास निर्माण र मुलुकको नेतृत्व सही दिनका लागि आम मतदाताले ध्यान दिनुपर्ने बताए । उनले मतदातासंगको छलफलमा आफू नागरिकसंग सुख, दःखमा सधै संगै रहेको र आगाी दिनमा पनि निर्वाचित भए वा नभएपनि आम नागरिकको माग र आवश्यकता अनुसार अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.