Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ७ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १८ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»सैनामैनामा फर्निचर उद्योगीद्वारा अनुगमन समिति गठन
    breaking news

    सैनामैनामा फर्निचर उद्योगीद्वारा अनुगमन समिति गठन

    मिलापत्रमिलापत्र४ महिना अगाडिUpdated:४ महिना अगाडि109 Views

    रुपन्देही, १२ माघ ।
    फर्निचर उद्योग संघ रूपन्देहीको आयोजनामा भएको उद्योगीहरूको भेलामा सैनामैना नगर स्तरीय फर्निचर अनुगमन उपसमिति चयन गरिए काे छ । । सैनामैना नगर स्तरिय फर्निचर अनुगमन उपसमितीमा सयोजक प्रकाश पराजुली सह सयोजक नारायणदत शर्मा
    सचीव सुजन चौधरी,सदस्यहरु सुदन रेस्मी ,ईन्द्र कमल पौडेल ,बिसम्बर मल्लहा ,कमल पाण्डे ,छबिलाल पाण्डे ,कुलराज गौतम ,बिस्नु प्रसाद काफ्ले ,रिमा कुवर ,सरोज श्रेष्ठ सहित १२ सदस्यीय समिती चयन गरेको छ।
    भेलामा संघका अध्यक्ष जिबकान्त काफ्ले ले फर्निचर संघ रूपन्देही स्थापना कालदेखि नै अनुगमनलाई नियमित गर्दै आएको भन्दै यसबाट बिना दर्ता काम गर्ने समूह घुमन्ते कामदार, ठेकेदार समूहलाई रोक्ने महत्वपूर्ण अभियान भएको बताए ।भेलामा संघ का पुर्ब अध्यक्ष बिस्नु कुमार श्रेष्ठले स्थानीय उपभोक्ताको घर घरमा गई फर्निचर उत्पादन गरि दिदा दर्ता भएर संचालनमा रहेका फर्निचर ब्यवसायी मर्कामा परेका छन स्थानिय सरकारलाई लाखौको राजस्व कर चुहावट भएको उनले बताए। भेलामा संघका सल्लाहकार समिती सयोजक नरेश कुमार श्रेष्ठले रुपन्देही भरी रहेका फर्निचर उधोगीहरुको समस्या एकै प्रकारको रहेको र सबै उधोगीहरु एकताबद भइ लाग्नु पर्ने बताए । भेलामा निबर्तमान अध्यक्ष तेज प्रसाद पराजुली ,सल्लाहकार बिस्नु पाण्डे हरिहर पछाई ,बुद्ध बहादुर सारु पदाधिकारी कार्यसमिती सद्स्य हरुको उपस्थिति रहेको थियो।उद्योगीहरूले उद्योगमा काम र कामदारको समस्या हुदा उधोगिहरु धरसाही हुँदै गैइरहेको साथै बिना दर्ता घुमन्ते ठेक्दार समुहले समस्या पारेको बताए ।
    फर्निचर उद्योग संघ रूपन्देहीका बरिस्ठ उपाध्यक्ष तथा अनुगमन समिती जिल्ला सयोजक नेत्र रुचालले संघको कार्यक्षेत्र रुपन्देही जिल्ला भरी रहेको र स्थानिय नगरपालिका वडा कार्यलय हरुको साथ सहयोग र संघको सह्कार्य स्थानीय उधोगीहरु को सहयोगमा अनुगमन समितीले अनुगमन गर्ने बताए ।भेलामा कार्यक्रम सन्चालन संघका महासचिव खिम खड्काले गरेका थिए।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ७ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १८ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ७ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १८ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.