Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    १ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १२ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»आठौं तिलोत्तमा महोत्सवको तयारी पुरा
    breaking news

    आठौं तिलोत्तमा महोत्सवको तयारी पुरा

    मिलापत्रमिलापत्र६ महिना अगाडिUpdated:६ महिना अगाडि96 Views
    filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 38;

    सोमबार उद्घाटन
    रुपन्देही, १४ मंसिर । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा हुन लागेको ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक कृषि, पर्यटन तथा ब्यापार महोत्सव २०८२ को तयारी पुरा भएको छ ।
    तिलोत्तमा उद्योग व्यापार संगठनले आयोजना गरेको महोत्सव मसिंर १५ गतेदेखि पुस १ गतेसम्म चल्ने महोत्सवको तयारी तीब्र पारिएको मेला मूल आयोजक समितिका संयोजक तथा संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिनुभयो ।
    महोत्सवको सोमबार दिउँसो १ बजे उद्घाटन गरिने आयोजकले जनाएका छन् । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले महोत्सवको उद्घाटन गर्नुहुनेछ । प्रचार प्रसार उपसमितिका संयोजक सोबित दर्लामीका अनुसार उद्घाटनअघि विहान साढे ११ बजेदेखि तिलोत्तमाका विभिन्न ठाउँबाट झाँकीसहित सचेतना र्याली निकालिने छ । र्यालीमा सहभागी उत्कष्ट समूहहरुलाई पुरस्कृत गरिने छ । त्यस्तै सोमबार विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मेलास्थमा रक्तदान समेत गरिने कार्यक्रम संयोजक नितेश सिलवालले जानकारी दिनुभयो ।महोत्सवमा दर्शकलाई आकर्षित गर्न पहिलेका भन्दा भिन्न संरचनाहरु निर्माण गरिएको बताइएको छ । महोत्सवको आकर्षणको रुपमा लण्डन ब्रिजको नमूनामा गेट निर्माण गरिएको छ । त्यस्तै जलपरी, कश्मिर भ्याली, आईफिल टावर, वाल उद्दान लगायतका संरचना निर्माण गरिएको संगठनका महासचिव हेमलाल न्यौपानेले बताउनुभयो ।
    महोत्सवको लागि तीन सय स्टलहरु सहभागी गराइएको स्टल दर्ता उपसमिति संयोजक विवस थापाले बताउनुभयो । त्यस्तै महोत्सवमा २० वटा स्तरीय होटलका स्टलहरु रहने होटल रहने छन् । महोत्सवमा आधुनिक प्रविधिबाट गरिने कृषि, पर्यटन, गार्मेन्ट, महिलाका उद्यमीका उत्पादन लगायत समाग्री समेटिएका स्टलहरु सहभागी गराइएको बताइएको छ ।
    त्यस्तै महोत्सवमा विभिन्न खेल प्रतियोगिता, नृत्य प्रतियोगिता तथा स्थानीय तथा राष्ट्रिय तहमा ख्यातीप्राप्त कलाकारबाट मनोरन्जन प्रादान गरिने साँस्कृतक कार्यक्रम संयोजक युवराज पराजुलीले जानकारी दिनुभयो । टिकटबाट उठेको रकमबाट केही प्रतिशत बालआश्रमहरुलाई सहयोग रकम उपलब्ध गराइने आयोजकले जनाएका छन् । मेला तयारीबारे संगठन अाईतबार बिभि्न संघसंस्थासंग पनि छलफल गरेकाे छ ।

    filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
    brp_del_th:null;
    brp_del_sen:null;
    delta:null;
    module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 43;

     

     

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    १ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १२ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news १ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १२ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.