Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    १ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १२ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»आठाैं तिलाेत्तमा महाेत्सवकाे तयारी तीब्र
    breaking news

    आठाैं तिलाेत्तमा महाेत्सवकाे तयारी तीब्र

    मिलापत्रमिलापत्र६ महिना अगाडिUpdated:६ महिना अगाडि22 Views

    रुपन्देही, ११ मंसिर । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा हुन लागेको ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक कृषि, पर्यटन तथा ब्यापार महोत्सव २०८२ को तयारी तीब्र पारिएको छ । यही मसिंर १५ गतेदेखि पुस १ गतेसम्म चल्ने महोत्सवको तयारी तीब्र पारिएको मेला मूल आयोजक समितिका संयोजक तथा आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिनुभयो ।
    महोत्सवमा दर्शकलाई आकर्षित गर्न पहिलेका भन्दा भिन्न संरचनाहरु निर्माण गरिएको जीएमले बताउनुभयो । उहाँका अनुसार महोत्सवको आकर्षणको रुपमा लण्डन ब्रिज, जलपरी, कश्मिर भ्याली, आईफिल टावर, वाल उद्दान लगायतका संरचना निर्माण गरिने छ । यी संरचना बनाउने काम जारी रहेको जनाइएको छ ।
    महोत्सवको लागि करिब ३ सय स्टलहरु सहभागी गराइने स्टल दर्ता उपसमिति संयोजक विवस थापाले बताउनुभयो । त्यस्तै महोत्सवमा २० वटा स्तरीय होटलका स्टलहरु रहने होटल अनुगमन तथा खाध्यान्न ब्यवस्थापन संयोजक तथा संगठनका उपाध्यक्ष भूपति न्यौपानेले उल्लेख गर्नुभयो ।
    महोत्सवमा आधुनिक प्रविधिबाट गरिने कृषि, पर्यटन, गार्मेन्ट, महिलाका उद्यमीका उत्पादन लगायत समाग्री समेटिएका स्टलहरु सहभागी गराईने महिला उद्यम उपसमिति संयोजक अचर्ना केसीले बताउनुभयो ।
    त्यस्तै महोत्सवमा विभिन्न खेल प्रतियोगिता, नृत्य प्रतियोगिता तथा स्थानीय तथा राष्ट्रिय तहमा ख्यातीप्राप्त कलाकारबाट मनोरन्जन प्रादान गरिने साँस्कृतक कार्यक्रम संयोजक युवराज पराजुलीले जानकारी दिनुभयो । टिकटबाट उठेको रकमबाट केही प्रतिशत बालआश्रमहरुलाई सहयोग रकम उपलब्ध गराइने आर्थिक संयोजक सन्जु थापाको भनाई छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    १ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १२ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news १ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १२ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.