Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ७ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १८ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»हराउदै गाउँका ढुङ्गे घर
    breaking news

    हराउदै गाउँका ढुङ्गे घर

    मिलापत्रमिलापत्र८ महिना अगाडि4 Views

    प्युठान, असोज १३ गते । प्युठान गौमुखी गाउँपालिका अर्खा पैयुँपाटाका मित्र थापाको घर ढुङ्गाले छाएको छ । वर्षौं पहिले हजुरबुवाले बनाएको घर अहिलेसम्म छाउन परेको छैन । एक पटक ढुङ्गाले छाएको छाना लामो समय टिक्ने भएकाले पनि थापाले जस्तै गाउँमा धेरैले  ढुङ्गाको छाना लगाएका छन् ।

    तर पछिल्लो समय नयाँ बन्ने घरमा ढुङ्गाको साटो जस्ता पाताले घर छाउने गरिएको छ । आर्थिक रूपमा कम खर्चिलो र सहज हुने भएकाले गाउँमा जस्ताको छानाले घर छाउने गरिएको छ । स्थानीय हेमराज थापाका अनुसार पहिले पहिले खरका छाना र ढुङ्गाको छाना लगाउने गर्दथे । थापाले भन्नुभयो, “बागलुङको दर्लिङ, गुल्मीको अग्लुङबाट ढुङ्गा बोकाएर छाउने गरिन्थ्यो । एक पटक लगाएपछि वर्षौंवर्ष टिक्छ भनेर । हावाहुरीले नउडाउने, वर्षौंसम्म टिक्ने, गर्मी र जाडोमा मौसम अनुकूल हुने भएकाले सक्नेले ढुङ्गाको र नसक्नेले खरको छानाले छाउँथे ।”

    स्थानीय भुवनसिंह थापाले सजिलोले गर्दा गाउँमा जस्ताका छाना बढ्दै गएको बताउनुभयो । मेहनत र खर्च बढी लाग्ने भएकाले ढुङ्गाको छानो लगाउन छाडिएको उहाँको भनाइ छ । गाउँमा २० वर्षदेखि ७० वर्षसम्म पुराना ढुङ्गाले छाएको घर भेटिन्छन् ।

    ढुङ्गाको छानो लगाउन छाडेपछि स्थानीय स्तरमा रहेका ढुङ्गाका खानीसमेत बन्द हुुँदै गएका छन् । गाउँका विभिन्न ठाउँमा ढुङ्गा खानी भए पनि अहिले निकाल्न छाडिएको स्थानीय मित्र थापाले बताउनुभयो ।

    ढुङ्गा खानीबाट ढुङ्गा निकालेर अरू काममा प्रयोग गर्न सकेमा स्थानीय स्तरमा रोजगारी सिर्जना हुन सक्ने उहाँको भनाइ छ । थापाले भन्नुभयो, “घर छाउन, भुइँमा बिछ्याउन, सिँढी बनाउन प्रयोग गर्न सकिने भए पनि अहिले प्रायः खानी बन्द जस्तै छन् ।”

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ७ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १८ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ७ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १८ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.