Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»घर जलेका नेताकाे आफन्तकाेमा बास
    breaking news

    घर जलेका नेताकाे आफन्तकाेमा बास

    मिलापत्रमिलापत्र८ महिना अगाडि4 Views

    रुपन्देही,  असाेज ५ गते । जेनजीको आन्दोलनले राजनीतिक नेताहरूको घर र सम्पत्तिमा व्यापक क्षति पुगेपछि नेताहरू घरबारविहीन बन्न पुगेका छन् । घरमा आगजनी भएपछि विभिन्न राजनीतिक दलका नेताहरू आफन्तकोमा आश्रय लिएर बसेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीको हटारिमा स्थित घरमा आन्दोलनकारीले आगजनी गरेपछि उहाँकी श्रीमती दीपा आचार्य दाङस्थित मुख्यमन्त्री निवासमा बस्न बाध्य हुनुभएको छ ।

    पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको दाङको डुम्रीगाउँस्थित घरमा आगजनी भएको छ । वृद्ध आमालाई उपचारका लागि काठमाडौँ लगिएको छ भने चौधरी परिवार आफन्तकहाँ शरण लिएर बस्न बाध्य भएका छन् ।

    कपिलवस्तुको भडसामा रहेको कांग्रेस नेता दीपकुमार उपाध्यायको पुख्र्यौली घर, माओवादी नेता चक्रपाणि खनाल, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, पूर्वमन्त्री बलराम अधिकारी र कांग्रेस नेता सुरेन्द्र आचार्यका घरमा पनि तोडफोड तथा आगजनी भएको छ । केही घर मर्मतपछि पुनः बस्न मिल्ने अवस्थामा पुगेका छन् भने अधिकांश नेता अझै आफन्तकहाँ आश्रित छन् ।

    दाङ, नवलपरासी र बाँके जिल्लामा पनि आन्दोलनकारीले कांग्रेस, एमाले, माओवादी, राप्रपालगायत दलका नेताका घर तथा पार्टी कार्यालयमा क्षति पु¥याएका छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि बर्दियास्थित सङ्घीय सांसद सञ्जय गौतमसम्मका घर आन्दोलनको निशानामा परेका छन् । दाङका कांग्रेस नेता गेहेन्द्र गिरी, पूर्वनगरप्रमुख नरूलाल चौधरी, पूर्वसांसद कोमल वली, नेता हिराचन्द्र केसीका घरमा क्षति पुगेको छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.