Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ५ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»बुटवलमा प्रदेश स्तरीय शैक्षिक सम्मेलन हुने
    breaking news

    बुटवलमा प्रदेश स्तरीय शैक्षिक सम्मेलन हुने

    मिलापत्रमिलापत्र१० महिना अगाडिUpdated:१० महिना अगाडि6 Views

    तिलोत्तमा । असार २८ गते । बुटवलमा प्रदेश स्तरीय शैक्षिक सम्मेलन हुने भएको छ । काठमाण्डौं विश्वविद्यालय र प्याब्सन रुपन्देहीको संयुक्त आयोजनामा असार २८ गते शनिबार बुटवलमा शैक्षिक सम्मेलनको आयोजना गरिएको निजि तथा आवसिय विद्यालय अर्गनाइजेसन रुपन्देहीका अध्यक्ष दीपक खनालले जानकारी दिनुभयो । खनालले सम्मेलनमा ३०० बढी शिक्षक, प्रतिनिधी, खोजकर्ता, शिक्षाविद एवँ सरोकारवालाहरुको सहभागिता रहने बताउनुभयो ।
    काठमाण्र्डौ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्राध्यापक डा बालचन्द्र लुइटेलले कार्यक्रम भब्य रुपमा सञ्चालन हुने बताउनुभयाे । कार्यक्रमकाे  उद्घाटन लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकाशमन्त्री भुमिश्वर ढकालले गर्ने तय भएको प्याब्सन रुपन्देही सचिव चन्द्र अधिकारीले जानकारी दिनुभयो ।
    कार्यक्रममा ५ वटा कार्यशाला र करिव २० वटा भन्दा बढी खोजपत्र पेश हुनेछन । र्शक्षिक क्षेत्रमा रुपान्तरणाचत्मक अभ्यासको विषयमा समुहगत छलफल चलाउने गरि कार्यक्रम तय गरिएको सचिव अधिकारीले बताउनुभयो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ५ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ५ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.