Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    समाजमा बढ्दाे सम्बन्धबिच्छेद

    ९ घण्टा अगाडि

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ३ दिन अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    ५ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»एनआरएनए जापानमा रञ्जित महर्जनको उम्मेदवारी
    breaking news

    एनआरएनए जापानमा रञ्जित महर्जनको उम्मेदवारी

    मिलापत्रमिलापत्र१० महिना अगाडि133 Views

    बुटवल, १३ असार । नेपालबाट जापान गएका धेरै युवाहरुमाझ लोकप्रिय सामाजिक ब्यक्तित्व रञ्जित महर्जनले एनआरएनए जापानको लागि राष्ट्रिय परिषद् अन्तर्गत युवा संयोजक पदमा उम्मेदवारीको घोषणा गरेका छन् । उनले प्रवासी भूमिमा रहेका नेपाली युवाहरूको हकहितमा काम गर्ने अठोटसहित उम्मेदवारी दिएको बताएका छन् ।
    एनआरएनए गुन्माकेनको लामो अनुभव र कोरोनाकालमा नेपालीलाई जुनसुकै समयमा पनि हरसम्भव सहयोग गरेकाले उनको जीत सुनिश्चित भएको एनआरएनए गुन्माकेन १९–२१ का सचिव राजकुमार कार्कीको भनाई छ ।
    कोरोनाको समयमा नेपालबाट गुन्माकेनको मायाबासी आएका नयाँ बिद्यार्थीलाई खान बस्ने राम्रो प्रबन्ध मिलाएकाले उनको योगदानको राम्रो चर्चा एनआरएनए गुन्माका सल्लाहकार कृष्णबहादुर पाण्डे क्षत्रीले बताए । जापानको गुन्माकेन, तोचिगीकेनमा नेपाली फुटबल टिम गठन गरी बिभिन्न म्याच राखी बिदेसमा रहेर पनि खेलकुदलाई उनले राम्रो टेवा दिएको एनआरएनए गुन्माकेन २१–२५ का संयोजक नासिरदिन मियाले उल्लेख गरे ।
    परदेशमा रहेर भाषाको अज्ञानताको कारण अस्पताल, नगरपालिका, ईमिग्रेसन जान नसकेका धेरै नेपालीलाई दोभासे भई सहयोग गरेको हुँदा एनआरएनएमा महर्जनको उमेद्वारीको आवस्यकता रहेको ईश्वर परीयारले बताए । प्रवासमा रहेका नेपालीहरुका समस्यालाई समाधान गर्ने ब्यक्ति नै एनआरएनएको सदस्य हुनुपर्छ भन्ने मान्यतासहित महर्जनलाई जिताउन जापानबासीलाई धेरैले आग्रह गरेको जापानबासी अजिज मियाले बताए ।

    Related Posts

    समाजमा बढ्दाे सम्बन्धबिच्छेद

    ९ घण्टा अगाडि

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ३ दिन अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    ५ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    ३ हप्ता अगाडि742 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ हप्ता अगाडि495 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    समाजमा बढ्दाे सम्बन्धबिच्छेद

    breaking news ९ घण्टा अगाडि

    काठमाडौँ,  वैशाख ७ गते । चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म  काठमाडौँ जिल्ला अदालतमा दुई…

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ३ दिन अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    ५ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    ५ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.