Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संवैधानिक निकायमा नियुक्तिकाे बाटाे खुल्याे

    ५ घण्टा अगाडि

    पर्यटकबाहक सवारीसाधन दर्ता अब अनलाइनबाटै

    १९ घण्टा अगाडि

    नेपाल उद्योग व्यापार महासंघकाे अध्यक्षमा पराजुली

    २ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»पर्यटकबाहक सवारीसाधन दर्ता अब अनलाइनबाटै
    breaking news

    पर्यटकबाहक सवारीसाधन दर्ता अब अनलाइनबाटै

    मिलापत्रमिलापत्र१९ घण्टा अगाडि10 Views

    काठमाडौँ, वैशाख २२ गते । सरकारले स्थलमार्गबाट नेपाल भित्रिने भारतीय तथा अन्य देशका पर्यटकलाई सहज बनाउन अनलाइन सेवा सुरु गरेको छ। अर्थ मन्त्रालय मातहतको भन्सार विभागले विदेशी सवारी साधनको विवरण भर्न र राजस्व तिर्न सक्ने गरी ‘अस्थायी सवारी आयात’ (टीआईभी) प्रणाली सञ्चालनमा ल्याएको हो।

    उक्त प्रणालीको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक कार्यक्रमबीच शुभारम्भ गर्नुभयो। नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै अब आफ्नै सवारी साधन लिएर आउने विदेशी पर्यटकले घरैबाट विवरण भर्न र अनलाइनमार्फत शुल्क बुझाउन सक्नेछन्। यसअघि भन्सार नाकामै पुगेर भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने र नवीकरणका लागि पुनः नाकामै धाउनुपर्ने वा जरिबाना तिर्नुपर्ने बाध्यता थियो।

    प्रणालीको शुभारम्भ गर्दै अर्थमन्त्री डा. वाग्लेले सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती अब हट्ने बताउनुभयो। “सरकारले अनुशरण गरेको सुशासन र छरितो सार्वजनिक सेवा दिने घोषणा कार्यान्वयनका क्रममा यो कार्य सुरु गरिएको हो,” उहाँले भन्नुभयो।

    भन्सार विभागका महानिर्देशक श्यामप्रसाद मैनालीका अनुसार पर्यटकले आफ्नो इमेलमा प्राप्त हुने ‘क्यूआर कोड’ भन्सारमा देखाएर सहजै प्रवेश पाउनेछन्। यात्रा अवधि थप गर्नुपरेमा पनि नेपालभित्रैबाट अनलाइनमार्फत प्रक्रिया पूरा गर्न सकिनेछ।

    यो सेवा लिन सेवाग्राहीले विभागको वेबसाइटमा रहेको ‘टीआईभी’ मोड्युलमा गएर विवरण भर्नुपर्नेछ। तत्कालका लागि यो सेवा विशेष गरी भारत र बङ्गलादेशबाट आउने पर्यटकका लागि बढी उपयोगी हुने विभागको विश्वास छ।

    Related Posts

    संवैधानिक निकायमा नियुक्तिकाे बाटाे खुल्याे

    ५ घण्टा अगाडि

    नेपाल उद्योग व्यापार महासंघकाे अध्यक्षमा पराजुली

    २ दिन अगाडि

    राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा धेरै पदमुक्त हुने

    ३ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    १ महिना अगाडि744 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि496 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    संवैधानिक निकायमा नियुक्तिकाे बाटाे खुल्याे

    breaking news ५ घण्टा अगाडि

    काठमाडौँ, वैशाख २३ गते । प्रधान न्यायाधीशसहित संवैधानिक निकायमा रिक्त पदाधिकारी पदपूर्तिको कानुनी बाटो खुलेको छ…

    पर्यटकबाहक सवारीसाधन दर्ता अब अनलाइनबाटै

    १९ घण्टा अगाडि

    नेपाल उद्योग व्यापार महासंघकाे अध्यक्षमा पराजुली

    २ दिन अगाडि

    राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा धेरै पदमुक्त हुने

    ३ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.