Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाल उद्योग व्यापार महासंघकाे अध्यक्षमा पराजुली

    ५ घण्टा अगाडि

    राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा धेरै पदमुक्त हुने

    २४ घण्टा अगाडि

    दाङबाट देशभर फैलिएको थारु समुदाय

    २ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»नेपाल उद्योग व्यापार महासंघकाे अध्यक्षमा पराजुली
    breaking news

    नेपाल उद्योग व्यापार महासंघकाे अध्यक्षमा पराजुली

    मिलापत्रमिलापत्र५ घण्टा अगाडिUpdated:५ घण्टा अगाडि38 Views

    बुटवल,२१ बैशाख । नेपाल उद्योग व्यापार महासङ्घको चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महादिवेशनबाट खिमनारायण पराजुली अध्यक्ष  पदमा निर्वाचित हुनुभएको छ। आइतबार नवलपुरमा सम्पन्न दोस्रो राष्ट्रिय अधिवेशनले पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
    अध्यक्षमा पराजुली,  वरिष्ठ उपाध्यक्षमा यज्ञ प्रसाद पन्त, उद्योग उपाध्यक्षमा दामोदर नेपाल, बाणिज्य उपाध्यक्षमा लोकजंग लामा, बस्तुगत उपाध्यक्षमा शिवराज दुवाडी,  एसोसिएट उपाध्यक्षमा दिपेन्द्र विष्ट, खुल्ला उपाध्यक्षमा उपेन्द्र चौधरी, रामसुन्दर बके, प्रकाश पाण्डे, जनकराज पराजुली महिला उपाध्यक्षमा कल्पना शर्मा रहेका छन् साथै महासचिवमा सूर्य थापा, कोषाध्यक्षमा आशीष कार्की, उपमहासचिवमा कुमार थापा, सचिवहरूमा चेत बहादुर खड्का, मिनराज भण्डारी, प्रेम सुनार, तपेन्द्र प्रसाद जोशी, केदारनाथ अधिकारी,सहकोषाध्यक्षमा नेत्र प्रसाद आचार्य सहित ९९ सदस्य केन्द्रिय कार्य समिति बनेको छ। रुपन्देहीबाट प्रेेम जीएम, गाेबिन्द गैरे लगायत केन्द्रिय सदस्य चयन हुनुभएको छ ।

    Related Posts

    राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा धेरै पदमुक्त हुने

    २४ घण्टा अगाडि

    दाङबाट देशभर फैलिएको थारु समुदाय

    २ दिन अगाडि

    बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भ

    ३ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    १ महिना अगाडि744 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    ४ हप्ता अगाडि496 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    नेपाल उद्योग व्यापार महासंघकाे अध्यक्षमा पराजुली

    breaking news ५ घण्टा अगाडि

    बुटवल,२१ बैशाख । नेपाल उद्योग व्यापार महासङ्घको चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महादिवेशनबाट…

    राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा धेरै पदमुक्त हुने

    २४ घण्टा अगाडि

    दाङबाट देशभर फैलिएको थारु समुदाय

    २ दिन अगाडि

    बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भ

    ३ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.