Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    १३ घण्टा अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    २ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    २ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»न्यू इन्भारमेन्टले मनायो ३२ औ बार्षिकोत्सव
    breaking news

    न्यू इन्भारमेन्टले मनायो ३२ औ बार्षिकोत्सव

    मिलापत्रमिलापत्र२ महिना अगाडि51 Views

    रुपन्देही, २० माघ ।  रुपन्देहीको मणिग्रामस्थित न्यू ईन्भारमेन्ट माध्यामिक विद्यालयले विविध कार्यक्रम गरी ३२ औं बार्षिकोत्सव मनाएको छ । एघार दिनसम्म विविध कार्यक्रम गरी विद्यालयले बार्षिकोत्सव मनाएको हो ।
    गत माघ ९ गतेदेखि २० गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम गरी उत्सव मनाइएको विद्यायलका प्रधानाध्यापक मधुप्रकाश ज्ञवालीले जानकारी दिनुभयो । यसअवधिमा खेलकुँद, खाना महोत्सव, रक्तदान, सिकाई मेला, साँस्कृतक कार्यक्रम, पुस्तक बिमोचन, कला प्रदर्शनी, कराँते प्रतियोगिता लगायतका कार्यक्रमहरु गरिएको ज्ञवालीले बताउनुभयो ।
    मंगलबार आयोजना गरिएको मूल समारोहमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिका अब शैक्षिक हबका रुपमा विकसित भइरहेको उल्लेख गर्नुभयो । उहाँले सामुदायिक विद्यालय र संस्थागत विद्यालयको शिक्षा क्षेत्रको योगदान प्रशंसा गर्न लाएको भएको पनि उल्लेख गर्नुभयो । शिक्षाको गुणस्तर विकासको लागि राज्यले ध्यान दिनुपर्ने भन्दै बैज्ञानिक र ब्यवहारमा लागु हुने शिक्षा नीति अहिलेको आवश्यकता भएको उहाँले चर्चा गर्नुभयो । नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक उन्नतिका लागि सहकार्य गर्न नगरपालिका सधै तयार रहेको उहाँको भनाई छ ।
    कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल बमले विद्यालयको शैक्षिक प्रगतिबारे चर्चा गर्नुभयो । कार्यक्रममा प्याब्सन केन्द्रीय सचिवालय सदस्य खेमेन्द्र राना, तिलोत्तमा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश डुम्रे लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

    Related Posts

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    १३ घण्टा अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    २ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    २ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    ३ हप्ता अगाडि741 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ हप्ता अगाडि495 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि392 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    breaking news १३ घण्टा अगाडि

    काठमाडौँ, वैशाख ४ गते । अबको तीन वर्षभित्र पूर्वपश्चिम राजमार्ग अन्तर्राष्ट्रिय ‘हाइवे’ को मापदण्डमा स्तरोन्नति हुने…

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    २ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    २ दिन अगाडि

    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक अनुगमन

    ३ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.