Demo

काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको छ । आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ ।

बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिनुभयो ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Eamil id:- milapatranews@gmail.com
Phone No:- 9851161546

Our team

प्रबन्ध संचालक : एस.डी.काेईराला
कार्यकारी सम्पादक : भुवन कार्की
© 2024 Milapatra Khabar. Designed by Ignite Infosys.