Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    समाजमा बढ्दाे सम्बन्धबिच्छेद

    ९ घण्टा अगाडि

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ४ दिन अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    ५ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»अन्तरबार्ता»जाबुने सामुदायिक वन सावउसकाे सूचना !
    अन्तरबार्ता

    जाबुने सामुदायिक वन सावउसकाे सूचना !

    मिलापत्रमिलापत्र१० महिना अगाडिUpdated:१० महिना अगाडि43 Views

    आगामी दिन सुख्खा खडेरी मौसम भएकाले त्यस्ता समयमा जानी जानी वा अन्जानमा वन जंगलमा आगो लाग्ने लगाउने प्रवल सम्भावनालाई मध्यनजर राखी कोही कसैले वन जंगलमा जाँदा आगोजन्य सलाई, लाईटर तथा अन्य कुनै पदार्थ बोक्न र प्रयोग गर्न सक्त मनाही गरिएको छ । यदि वन जंगल जस्तो महत्वपूर्ण वन सम्पदामा आगलागी हुन गएमा हाम्रो साझा अमूल्य सम्पत्ति रुख, बिरुवा, बन्यजन्तु पंक्षी लगायत जैविक विविधता तथा जनधन समेत नष्ट हुने भएकाले आगजनी हुन नदिन हामी सबैको कर्तब्य हुनेछ । यदि कोही कसैबाट बन सम्पदा नष्ट गर्ने अभिप्राय राखी आगजनी गरेमा वन ऐन २०७६ को दफा ५० (३) अनुसार क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

    जाबुने सामुदायिक वन उपभोक्ता समूह, बल्ढेङगढी, पाल्पा

     

    Related Posts

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ हप्ता अगाडि

    शासकीय सुधार सम्बन्धी १०० कार्यसूची

    ३ हप्ता अगाडि

    पराजयपछि नीति र नेतृत्वकाे बहसमा दलहरु

    १ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    ३ हप्ता अगाडि742 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ हप्ता अगाडि495 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    समाजमा बढ्दाे सम्बन्धबिच्छेद

    breaking news ९ घण्टा अगाडि

    काठमाडौँ,  वैशाख ७ गते । चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म  काठमाडौँ जिल्ला अदालतमा दुई…

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ४ दिन अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    ५ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    ५ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.