घटना अनुसन्धानमा पाल्पा प्रहरीको सुस्तता

जाहेरी नै लिन मानेन प्रहरी भुवन कार्की पाल्पा, ३ भदौ । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ स्थित बल्ढेङ्गढीस्थित चिदिपानीमा गत असार १ गते झुण्डीएर आत्महत्या गरेकी २६ वर्षीया लक्ष्मी भनिने भिमकुमारी बिकको आत्महत्या प्रकरणबारे अनुसन्धान शुरु भएको भएपनि प्रहरीको सुस्तताले बिलम्ब भएको छ । प्रहरीको अनुसन्धान प्रक्रियामा ढिलाई भएको भन्दै पीडित परिवारले गुनासो … Continue reading घटना अनुसन्धानमा पाल्पा प्रहरीको सुस्तता