बल्ढेङगढीमा आत्महत्या दुरुत्सानबारे अनुसन्धान हुँदै

भुवन कार्की पाल्पा, ९ साउन । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीस्थित चिदिपानीमा गत असार १ गते झुण्डीएर आत्महत्या गरेकी २६ वर्षीया लक्ष्मी भनिने भिमकुमारी बिकको आत्महत्या प्रकरणबारे अनुसन्धान शुरु भएको छ । अनैतिक प्रेम सम्बन्ध राखेका एक युवाले दिएको मानसिक यातनाले उनी मर्न बाध्ये भएको भन्ने परिवारको दाबीपछि कानुनी रुपमा पनि यसको … Continue reading बल्ढेङगढीमा आत्महत्या दुरुत्सानबारे अनुसन्धान हुँदै