कोरना संक्रमणबाट नेपालमा दोस्रो ब्यक्तिको मृत्यु

128

बुटवल, जेठ ४ । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेको बेला मृत्यु भएका २४ वर्षिय युवाको स्वाव परीक्षणबाट कोरना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाले दिएको सूचना अनुसार आइतबार बिहान मृत्यु भएका उनको परीक्षण पश्चात सोमबार कोरना पोजेटिभ नतिजा आएको छ ।
नरैनापुर–५ नयाँ बस्तीका ती युवा बैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । उनलाई वाकवाकी भएको थियो ।