एकै दिन ५७ जना थपिए कोरना संक्रमित

168

रुपन्देही, ३० बैशाख । नेपालमा केरना संक्रमितको संख्या एकदिन ५७ जना थपिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचना अनुसार एकै दिन ५७ जना थपिएका छन् । जसमध्ये पर्साका ३९, रुपन्देहीका ९, कपिलबस्तुका ८ र बाराका १ जना रहेका छन् ।
यससंगै नेपालमा कोरना संक्रमितको कुल संख्या एक सय ९१ पुगेको छ ।