Thursday, October 28, 2021
रुपन्देही, २४ चैत । बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पताल बुटवलमा चैत १६ गते दिउसो मृत्यु भएका पाल्पा रिब्दिकोटका ३४ वर्षिय बाबुराम थापाको शव नौ दिन बितिसक्दा पनि उठ्न सकेको छैन । मृतकका परिवारले अस्पतालको लापरवाहीका कारण थापाको मृत्यु भएको...
रुपन्देही, माघ २६ । रुपन्देहीमा फ्रन्टलाइनर झण्डै ७८ प्रतिशत मानिसले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले पहिलो चरणमा जिल्लाका १० हजार फ्रन्टलानरलाई खोप लगाउने लक्ष्य राखेपनि पहिलो चरणको खोप अभियानमा ६ जार ७ सय ९१...
बुटवल, २६ चैत । लुम्बिनी प्रादेशिक अस्पतालले पाँच जना डाक्टरहरुलाई कारवाही गरेको छ । कोरना संक्रमको उच्च जोखिमको बेला ड्यूटीमा नआएको भन्दै अस्पतालले उनीहरुलाई अस्पतालबाट बुधबार हटाएको हो । अस्पतालको रेडियोलोजी विभागका डा. बरदान वली, डा ताराप्रसाद शर्मा, इएनटी विभागका...
बुटवल, २८ जेठ । कोभिड १९ (कोरना भाइसर) रोगको लागि उपयोगी हुने होमियोप्याथिक अस्पतालहरुले उत्पादन गरेको आर्सेनिक अल्ब ३० नामक औषधि रुपन्देहीमा पनि बितरण शुरु गरिएको छ । यो रोग प्रतिरोधात्मक औषधि हो । अन्य रोगसंगै कोरना संक्रमणको जोखिमलाई...
तिलोत्तमा, असोज १३ । तिलोत्तमा नगरपालिकामा सोमबारबाट एक हप्ते निःशुल्क रेबिज खोप सप्ताह सुरु भएको छ । १४ औं विश्व रेबिज दिवसको अवसरमा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय र तिलोत्तमा नगरपालिकाको सहकार्यमा रेबिज खोप सप्ताह सञ्चालन भएको हो ।...
  पुष्पा ज्ञवाली तिलोत्तमा, वैशाख २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा आइसोलेसन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत् तिलोत्तमाले शंकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर निर्माण गरेको हो ।नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं. २ को कार्यालयमा...
टिका खरेल सैनामैना, चैत्र १२ । सैनामैना नगरपालिकामा कोरोना भाइरस (कोभिड– १९) विरुद्ध कोरोना अस्थाई आईसुलेसन अस्पताल संचालन हुने भएको छ । नगरपालिकाको विपत व्यवस्थापन समितिको आज बसेको बैठकले सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना...
रुपन्देही, बैशाख २३ । यहाँको तिलोत्तमा नगरपालिकाले नगर प्रमुख बासुदेव घिमिरे र उप—प्रमुख जागेश्वरी चौधरीले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा ल्याउनेभएको छ । संक्रिमतको संख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स मात्र प्रर्याप्त नभएपछि नगर प्रमुख र उप—प्रमुखले...
९ माघ, कञ्चन । श्री समयमाई सामुदायिक बन उपभोक्ता समुहको आयोजनामा यही माघ १५ गते देखि सञ्चालन हुन गईरहेको “११ औं कञ्चन गजेडी दानापुर ताल महोत्सव–२०७६” मा “प्रथम कञ्चन गायन प्रतियोगिता–२०७६” हुने गायन प्रतियोगिता संचालन संयोजक रबि रानाले जानकारी...
बुटवल, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बुटवलमा सहायता कक्ष संचालन गरेको छ । कोभिड १९ को प्रकोप यथावत रहेका बेला लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा माओवादी बुटवल नगर कमिटिले स्वास्थ्य सहयता कक्ष (हेल्पडेस्क) स्थापना गरेर बिरामी...
- Advertisement -

LATEST NEWS

MUST READ