Saturday, September 18, 2021
भुवन कार्की बुटवल, २३ मंसिर । डाक्टरको चरम लापरवाहीले एक सुत्केरीको ज्यान गएपछि रुपन्देहीको देवदह मेडिकल कलेजले सात लाख रुपैयाँ तिरेर घटना थामथुम पारेको छ । रुपन्देहीको तिलोत्तमा वडा नं. १० की ३१ वर्षीया महिला राधा थारुको सुत्केरी गराउने क्रममा उक्त...
भुवन कार्की पाल्पा, ३ असार । रुपन्देहीको बुटवलस्थित कालिका कल्याण्कारी समाजले कोभिड १९ (कोरना भाइसर) रोगको लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधी पाल्पाका विभिन्न स्थानीय तहलाई बितरण गरेको छ । समाजका सचिव दिनेश कुँवरले दिएको जानकारी अनुसार मंगलबार...
तीन दिनसम्म सुत्केरीको अवस्था सार्वजनिक गरिएन बुटवल, २० मंसिर । रुपन्देहीको देवदहस्थित देवदह मेडिकल कलेजमा एकजना सुत्केरी उपचारमा गम्भीर लापरवाही भएको भन्दै तनाव उत्पन्न भएको छ । सुत्केरीको तीन दिनसम्म अवस्था सार्वजनिक नगरिएपछि तनाव उत्पन्न भएको हो । तिलोत्तमा नगरपालिका वडा...
बुटवल, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बुटवलमा सहायता कक्ष संचालन गरेको छ । कोभिड १९ को प्रकोप यथावत रहेका बेला लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा माओवादी बुटवल नगर कमिटिले स्वास्थ्य सहयता कक्ष (हेल्पडेस्क) स्थापना गरेर बिरामी...
रुपन्देही, २४ चैत । बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पताल बुटवलमा चैत १६ गते दिउसो मृत्यु भएका पाल्पा रिब्दिकोटका ३४ वर्षिय बाबुराम थापाको शव नौ दिन बितिसक्दा पनि उठ्न सकेको छैन । मृतकका परिवारले अस्पतालको लापरवाहीका कारण थापाको मृत्यु भएको...
बुटवल, १ असार । कोभिड १९ (कोरना भाइसर) रोगको लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधी रुपन्देहीका विभिन्न ठाउँमा बितरण गरिएको छ । यहाँका नगरपालिकाहरुलाई आईतबार बितरण गरिएको हो । बुटवलको कालिका कल्याणकारी समाजले नगरपालिकाहरुलाई औषधि बितरण...
बुटवल, चैत २० गते । बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा भएको ३४ वर्षिय बाबुराम थापाको मृत्यु प्रकरण बल्झिने देखिएको छ । उपचारमा अस्पतालको लापरवाहीका कारण पतिको मृत्यु भएको भन्दै पत्नी रिता थापाले न्याय नपाउंदासम्म शब...
९ माघ, कञ्चन । श्री समयमाई सामुदायिक बन उपभोक्ता समुहको आयोजनामा यही माघ १५ गते देखि सञ्चालन हुन गईरहेको “११ औं कञ्चन गजेडी दानापुर ताल महोत्सव–२०७६” मा “प्रथम कञ्चन गायन प्रतियोगिता–२०७६” हुने गायन प्रतियोगिता संचालन संयोजक रबि रानाले जानकारी...
  १। शरीरको तौल नियन्त्रण गर्ने । २। सामान्यता अत्यधिक नूनको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउने भएकाले खराब मानिन्छ । त्यसैले खानामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । तर अत्यधिक चिनीको उपभोग तथा खराब किसिमका वा ग्लाईसिमिक इन्डेक्स धेरै भएको अवस्थामा कार्बोहाइड्रेटको...
बुटवल, ३० फागुन । बुटवल उद्योग बाणिजय संघ र व्यवसायीक तथा सीप बिकास तालिम केन्द्रको आयोजनामा मंगलबारदेखि संघ सचिवालयमा ३ महिने कुक तालिम सुरु भएको छ । एसियन स्कुल अफ टुरीजम एण्ड होटल म्यानेजमेण्टको सहयोगमा ३ सय ९० घण्टा चल्ने...
- Advertisement -

LATEST NEWS

MUST READ