Saturday, September 18, 2021

स्वास्थ्य

तिलोत्तमा, वैशाख २७ । कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा तिलोत्तमा नगरपालिकाले वडा नं. ९ केवलानी स्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा थप ६० शैंयाको आइसोलेशन सेन्टर निर्माणको काम अघि बढाएको छ । शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चाप...
रुपन्देही, बैशाख २३ । यहाँको तिलोत्तमा नगरपालिकाले नगर प्रमुख बासुदेव घिमिरे र उप—प्रमुख जागेश्वरी चौधरीले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा ल्याउनेभएको छ । संक्रिमतको संख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स मात्र प्रर्याप्त नभएपछि नगर प्रमुख र उप—प्रमुखले...
रुपन्देही, माघ २६ । रुपन्देहीमा फ्रन्टलाइनर झण्डै ७८ प्रतिशत मानिसले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले पहिलो चरणमा जिल्लाका १० हजार फ्रन्टलानरलाई खोप लगाउने लक्ष्य राखेपनि पहिलो चरणको खोप अभियानमा ६ जार ७ सय ९१...
भुवन कार्की बुटवल, २३ मंसिर । डाक्टरको चरम लापरवाहीले एक सुत्केरीको ज्यान गएपछि रुपन्देहीको देवदह मेडिकल कलेजले सात लाख रुपैयाँ तिरेर घटना थामथुम पारेको छ । रुपन्देहीको तिलोत्तमा वडा नं. १० की ३१ वर्षीया महिला राधा थारुको सुत्केरी गराउने क्रममा उक्त...
भुवन कार्की बुटवल, २१ मंसिर । ज्यान बाँचे पो धन दौलतको कुरा हुन्छ । मानिसको ज्यान ठूलो कि पैसा ? अस्पतालहरुमा स्वास्थ्यकर्मीले गरेका गम्भीर लापरवाहीका घट्नालाई पैसा दिएर छोप्ने रबैया कहिलेसम्म ? मानिसको जीवनलाई पैसासंग तुलना गर्न मिल्छ ? मतृकलाई बिरामी...
तीन दिनसम्म सुत्केरीको अवस्था सार्वजनिक गरिएन बुटवल, २० मंसिर । रुपन्देहीको देवदहस्थित देवदह मेडिकल कलेजमा एकजना सुत्केरी उपचारमा गम्भीर लापरवाही भएको भन्दै तनाव उत्पन्न भएको छ । सुत्केरीको तीन दिनसम्म अवस्था सार्वजनिक नगरिएपछि तनाव उत्पन्न भएको हो । तिलोत्तमा नगरपालिका वडा...
तिलोत्तमा, असोज १३ । तिलोत्तमा नगरपालिकामा सोमबारबाट एक हप्ते निःशुल्क रेबिज खोप सप्ताह सुरु भएको छ । १४ औं विश्व रेबिज दिवसको अवसरमा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय र तिलोत्तमा नगरपालिकाको सहकार्यमा रेबिज खोप सप्ताह सञ्चालन भएको हो ।...
भुवन कार्की पाल्पा, ३ असार । रुपन्देहीको बुटवलस्थित कालिका कल्याण्कारी समाजले कोभिड १९ (कोरना भाइसर) रोगको लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधी पाल्पाका विभिन्न स्थानीय तहलाई बितरण गरेको छ । समाजका सचिव दिनेश कुँवरले दिएको जानकारी अनुसार मंगलबार...
बुटवल, १ असार । कोभिड १९ (कोरना भाइसर) रोगको लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधी रुपन्देहीका विभिन्न ठाउँमा बितरण गरिएको छ । यहाँका नगरपालिकाहरुलाई आईतबार बितरण गरिएको हो । बुटवलको कालिका कल्याणकारी समाजले नगरपालिकाहरुलाई औषधि बितरण...
बुटवल, २८ जेठ । कोभिड १९ (कोरना भाइसर) रोगको लागि उपयोगी हुने होमियोप्याथिक अस्पतालहरुले उत्पादन गरेको आर्सेनिक अल्ब ३० नामक औषधि रुपन्देहीमा पनि बितरण शुरु गरिएको छ । यो रोग प्रतिरोधात्मक औषधि हो । अन्य रोगसंगै कोरना संक्रमणको जोखिमलाई...
- Advertisement -

LATEST NEWS

MUST READ