Monday, September 28, 2020
तिलोत्तमा, २४ चैत । रुपन्देहीको तिलोत्तमास्थित पश्चिमाञ्चल ट्याङकर स्वच्छ चालक परिवारले नेपाल आयल निगम प्रदेश नं. ५ डिपो भलवारीको आर्थिक सहयोगमा आफ्ना तीन सय जना चालकहरु तथा सहचालक मजदुरहरुलाई माक्स, सेनिटाइजर र पन्जा बितरण गरेको छ । कोरना संक्रमणबाट सुरक्षित...
रुपन्देही, २४ चैत । बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पताल बुटवलमा चैत १६ गते दिउसो मृत्यु भएका पाल्पा रिब्दिकोटका ३४ वर्षिय बाबुराम थापाको शव नौ दिन बितिसक्दा पनि उठ्न सकेको छैन । मृतकका परिवारले अस्पतालको लापरवाहीका कारण थापाको मृत्यु भएको...
बुटवल, चैत २२ । बुटवलले वडा नम्बर १२ को तामनगरमा रहेको कोरिया—नेपाल इन्ष्टिच्युट अफ टेक्नोलोजी कलेजको उपयुक्त भवनमा ५० वेडको क्वारेन्टाइन निर्माण गरेको छ । भोजनालय, आबाँस तथा शौचालय र ज्वरो क्लिनिक सहितको प्राथमिक स्वास्थ्य सेवासमेत उपलब्ध गराउने गरि...
बुटवल, चैत २० गते । बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा भएको ३४ वर्षिय बाबुराम थापाको मृत्यु प्रकरण बल्झिने देखिएको छ । उपचारमा अस्पतालको लापरवाहीका कारण पतिको मृत्यु भएको भन्दै पत्नी रिता थापाले न्याय नपाउंदासम्म शब...
बुटवल, १६ चैत । बुटवलको धागो कारखानामा निर्माण गरिएको कोरना विषेश अस्पतालमा एक युवकको मृत्यु भएको छ । पाल्पा रिब्दीकोट स्थायी घर भई हाल सैनामैना सिसौडांडा बस्ने ३३ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए...
टिका खरेल सैनामैना, चैत्र १२ । सैनामैना नगरपालिकामा कोरोना भाइरस (कोभिड– १९) विरुद्ध कोरोना अस्थाई आईसुलेसन अस्पताल संचालन हुने भएको छ । नगरपालिकाको विपत व्यवस्थापन समितिको आज बसेको बैठकले सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना...
काठमाडौँ, चैत ७ गते । आज अन्तर्राष्ट्रिय खुसी दिवस । तर यस पटक विश्वको खुसीमा कोरोनाको ग्रहण लागेको छ । यद्यपि मानिस खुसी हुने उपायको खोजी गरिरहेकै छन् । संयुक्त राष्ट्रसङ्घले गरिबी र असमानता हटाउँदै हाम्रो पृथ्वीको संरक्षण गर्न...
काठमाडौं, चैत ३ । गेस्ट हाउसमा बसेको रकम तिर्न र मोटरसाइकल खरिद गर्न भन्दै युवाको एक समूहले जानीजानी सेक्स भिडियो टेप बनाएर ‘ब्ल्याकमेलिङ’ गरेको पाइएको छ। बागबजारस्थित एक गेस्ट हाउसमा जानीजानी यौन सम्बन्ध राखेको भिडियो खिचेर एक युवकलाई ३...
९ माघ, कञ्चन । श्री समयमाई सामुदायिक बन उपभोक्ता समुहको आयोजनामा यही माघ १५ गते देखि सञ्चालन हुन गईरहेको “११ औं कञ्चन गजेडी दानापुर ताल महोत्सव–२०७६” मा “प्रथम कञ्चन गायन प्रतियोगिता–२०७६” हुने गायन प्रतियोगिता संचालन संयोजक रबि रानाले जानकारी...
बुटवल, ३० फागुन । बुटवल उद्योग बाणिजय संघ र व्यवसायीक तथा सीप बिकास तालिम केन्द्रको आयोजनामा मंगलबारदेखि संघ सचिवालयमा ३ महिने कुक तालिम सुरु भएको छ । एसियन स्कुल अफ टुरीजम एण्ड होटल म्यानेजमेण्टको सहयोगमा ३ सय ९० घण्टा चल्ने...
- Advertisement -

LATEST NEWS

MUST READ