गजल
डी.बी.कार्की
केही नयाँ चिज बोकि ल्याउदैन नयाँ बर्ष
कुनै साल गोरु यहाँ ब्याउदैन नयाँ बर्ष ।
भोको पेट पाल्नलाइ परिश्रम गर्नैपर्छ
मिठो परिकार त्यसै ख्वाउदैन नयाँ बर्ष ।
बर्षहरु...
मुक्तक
कृष्णा भण्डारी कंडेल
को आफ्नो हो को बिरानो काम परेपछि थाहा हुन्छ
उस्तै उस्तै फुटकर घटना तमाम परेपछि थाहा हुन्छ
भन्नलाई त असल खराब आफू गुना हुन्छ...
गजल
कल्पना प्रकृति
म दूर हुनुको अर्थ बुझेनौ
म एकसुर हुनुको अर्थ बुझेनौ ।
केके थिए मेरा बाध्यताहरू
म मजबुर हुनुको अर्थ बुझेनौ ।
भन्यौ एक्लै बाँच्न सक्छे सायद्
म मसुर...
गजल
सरिता श्रेष्ठ
यसरी झुल्किएको घामले हेर्छ मलाई
जसरी पल्लाघरे रामले हेर्छ मलाई ।
सदाबहार बगिराख्ने शुद्ध जलको चाहनामा
नचाहिँदो पवन नै बेकामले हेर्छ मलाई ।
मलाई हेर्ने जति सारा...
गजल
सीता प्याकुरेल
नाम खोज्छन् अरु म बदनामी खोज्दैछु ।
आफ्नो लागि कोही एक हरामी खोज्दैछु ।।
घाँटी दुख्दा पेट चिर्ने स्वास्थ्यसेवा देखेपछि ,
आफ्नै गाँउमा पसी झाँक्री ,...